५ मंसिर, रौतहट । रौतहट क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका देवप्रसाद तिमलसेनाले सुरुवाती अग्रता लिएका छन् । साँझ ५ बजेसम्मको मतगणना अनुसार तिमिल्सिनाले ८०० मत ल्याएर अग्रता लिएका हुन् । तिमिल्सिनालाई नेकपा एमालेका उद्धवप्रसाद रेग्मीले ७५० मत ल्याएर पछ्याइरहेका छन् ।