स्पेनलाई शाख जोगाउने चुनौती

सन् २०१० को विश्व विजेता स्पेन आज घरेलु टोली रसियाविरुद्ध क्वार्टर फाइनल प्रवेशका लागि मैदानमा उत्रँदै छ। विश्वकपमा उपाधि दाबेदार मानिएको स्पेन सन् २०१४ को ब्राजिल विश्वकपलाई बिर्साउने ध्याउन्नमा रहेको छ। स्पेनका अघिकांश खेलाडीका लागि यो विश्वकप अन्तिम विश्वकप भएकाले पनि स्पेनी टिमका लागि यो विश्वकप निकै महत्त्वपूर्ण छ। सन्...

सम्बन्धित सामग्री

संविधान कार्यान्वयनका चुनौती अझै समाप्त भएको छैन : उप्रधानमन्त्री खड्का

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधान कार्यान्वयनका चुनौती अझै समाप्त नभएको बताउनुभएको छ । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको प्रशिक्षण विभागले मंगलबार भक्तपुरमा आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी सङ्गठनबीचको अन्तरसम्बन्ध एवं वर्तमान राजनीतिक चुनौती र भविष्य विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले प्राप्त मौलिक हक जोगाउने चुनौती कायमै रहेको बताउनुभयो । उपप्रधानमन्त्री खड्काले भन्नुभयो, …

अर्थतन्त्रलाई जोगाउने कि कुदाउने भन्नेमा सरकार स्पष्ट भएन : अर्थविद्

काठमाडौं, ७ जेठ । अर्थविद् डा. चन्द्रमणि अधिकारीले सरकारको नीति तथा कार्यक्रमको मनसाय राम्रै भए पनि कार्यान्वयनमा चुनौती रहेको बताएका छन् । ‘सरकारको नीति तथा कार्यक्रम नियमित किसिमले आयो । मुलुकको अर्थतन्त्रमा चुनौती छन् भन्ने तथ्यलाई ग्रहण गरिएन । बुँदा ५ र ६ मा अर्थतन्त्र लयमा जान लागेको र सबै सूचक सकारात्मक भएको भन्नु गलत […]

ल क्याम्पसमा अनेरास्ववियुलाई विरासत जोगाउने चुनौती

३ चैत, काठमाडौं । नेपाल ल क्याम्पसमा २०३६ सालदेखि निरन्तर स्ववियु सभापति जित्दै आएको अनेरास्ववियुलाई यो पटक विरासत जोगाउने चुनौती देखिएको छ । किनभने सत्तारुढ गठबन्धन (नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियू)ले संयुक्त उम्मेदवार उठाएका छन् । गठबन्धनको तर्फबाट माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सभापति र नेविसंघले सचिव पद लिएर तालमेल गरेका छन् । एमाले निकट […]

अनलाईनबाट गरियाे छोरीकाे न्वारान

रोजगार, अध्ययन वा अन्य कामका लागि बिदेश पुगेकाहरुलाई समय समयमा सस्कृती जोगाउने चुनौती हुन्छ। तर पछिल्लो समय अनलाईन पुजाले केहि सहज भने भएको छ।...

यूएईसँगको दोस्रो एकदिवसीय क्रिकेट आज, नेपाललाई सिरिज जोगाउने चुनौती

नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज बुधबार युएईसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।नेपाललाई आजको खेलमा जित निकाल्दै सिरिज जोगाउने चुनौती छ । पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । घरेलु टोली नेपालविरुद्ध युएईविरुद्ध लगातार दोस्रो जित निकाल्दै सिरिज आफ्नो बनाउने योजनामा छ ।तीन खेलको सिरिजमा युएई १–० ले अघि छ । आजको खेल जितेमा युएईले सिरिज आफ्नो बनाउनेछ । तर, नेपाल दोस्

एक्लै जित जोगाउने चुनौती

गाउँ कमिटीबाट राजनीति थालेर जिल्लाको नेतृत्व गरेका पदम गिरीले ०७४ को पहिलो प्रतिस्पर्धामै सांसद (प्रतिनिनिधि सभा सदस्य) बन्ने शौभाग्य पाए । घटक माओवादी केन्द्रको समेत साथ पाएका गिरीले तीन पटक सांसद भइसकेका नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई १२ हजार ४५६ मतान्तरले हराएका थिए । यो पटक माओवादीको साथ विना जित जोगाउने चुनौती गिरीलाई छ । […]

प्यूठानमा दुर्गालाई जित जोगाउने चुनौती

एमालेले स्थानीय तहमा पाएको मत जोगाउने, सत्ता गठबन्धनको असन्तुष्ट मत तान्ने र नयाँ मतदाता रिझाउनुपर्ने छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार नभएकाले उनीहरुको मत तान्ने योजना एमालेको छ । प्यूठानबाट प्रतिनिधि सभा सदस्यमा पार्टीको उम्मेदवार नभएपछि नेपाली कांग्रेसका कार्यकर्ता भने नेतृत्वप्रति खुसी छैनन् ।

प्रचण्डसामु माओवादीलाई ठूलो दुर्घटनाबाट जोगाउने चुनौती

काठमाडौं, २३ असार । नेकपा माओवादी केन्द्र दुर्घटनाको संघारमा पुगेको । अध्यक्ष प्रचण्डले लिने निर्णयले माओवादीको भविष्य निर्धारण गर्ने अवस्था बनेको छ । विशेषगरी माओवादीको महत्वपूर्ण जिम्मेवारी बाँडफाँड र सत्ता गठबन्धन बढाउने विषयले उसको भविष्य निर्धारण गर्ने देखिएको हो । माओवादीभित्र अहिले प्रचण्ड पछि दुई नेता शक्तिशाली देखिएक छन् । निवर्तमान अर्थमन्त्री जर्नादन शर्मा र […]

स्थानीय चुनावबारे ओलीको समीक्षा : आफ्नै नेताबाट पार्टी  जोगाउने चुनौती थपियो

पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी, केही केन्द्रीय सदस्य र २२ जनसंगठनका नेताहरू सहभागी मोर्चा संगठनको बैठकमा एमाले अध्यक्ष केपी ओलीले भने–जनताले एमालेलाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् । हामी...

निकेशलाई ‘चपली हाइट’को ब्राण्ड जोगाउने चुनौती

२३ मंसिर, काठमाडौं । चलचित्र ‘जिन्दगी रक्स र फाटेको जुत्ता’ निर्देशन गरेर आफ्नो निर्देशकीय क्षमता देखाएका निकेश खड्काको तेश्रोे चलचित्र ‘चपली हाइट ३’ पुस २ गते रिलिज हुँदैछ । निर्देशक दीपेन्द्र के खनालले अघिल्ला दुई सिरिजलाई बलियो रुपमा प्रस्तुत गरिसकेकाले निकेशलाई यो चलचित्रको नामको ब्राण्डलाई जोगाउनुपर्ने चुनौती पनि उत्तिकै छ । ‘चपली हाइट’ र ‘चपली […]