निकेशलाई ‘चपली हाइट’को ब्राण्ड जोगाउने चुनौती

२३ मंसिर, काठमाडौं । चलचित्र ‘जिन्दगी रक्स र फाटेको जुत्ता’ निर्देशन गरेर आफ्नो निर्देशकीय क्षमता देखाएका निकेश खड्काको तेश्रोे चलचित्र ‘चपली हाइट ३’ पुस २ गते रिलिज हुँदैछ । निर्देशक दीपेन्द्र के खनालले अघिल्ला दुई सिरिजलाई बलियो रुपमा प्रस्तुत गरिसकेकाले निकेशलाई यो चलचित्रको नामको ब्राण्डलाई जोगाउनुपर्ने चुनौती पनि उत्तिकै छ । ‘चपली हाइट’ र ‘चपली […]