ल क्याम्पसमा अनेरास्ववियुलाई विरासत जोगाउने चुनौती

३ चैत, काठमाडौं । नेपाल ल क्याम्पसमा २०३६ सालदेखि निरन्तर स्ववियु सभापति जित्दै आएको अनेरास्ववियुलाई यो पटक विरासत जोगाउने चुनौती देखिएको छ । किनभने सत्तारुढ गठबन्धन (नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियू)ले संयुक्त उम्मेदवार उठाएका छन् । गठबन्धनको तर्फबाट माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सभापति र नेविसंघले सचिव पद लिएर तालमेल गरेका छन् । एमाले निकट […]