राष्ट्रपतिको आलोचना गर्नेहरुलाई मन्त्रीको प्रार्थना : उहाँहरुलाई कोरोना नलागोस्

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले खोप उपलव्ध गराउन राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका राष्ट्र प्रमुखलाई गरेको पत्राचारबारे आलोचना गर्ने ठाउँ कतै नभेटाएर राष्ट्रपतिको आलोचना गरिएको बताएका छन् ।मंगलबार एमाले स्थायी समितिको बैठकपछि सञ्चारकर्मीको प्रश्नमा ज्ञवालीले आलोचना गर्नुपर्ने ठाउँ अरु नभेटेर राष्ट्रपतिको आलोचना गरेको हुनसक्ने प्रतिक्रिया दिए ।‘साथीहरुलाई आलोचना गर्ने केही ठाउँ नै छैन कि जस्तो लाग्छ मलाई’, मन्त्री ज्ञवालीले भने, ‘केहीकेही नेताहरु हेर्दा मलाई

सम्बन्धित सामग्री

काँग्रेस केन्द्रीय समिति बैठकमा मन्त्रीहरूको आलोचना

नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैलीको आलोचना गरेका छन्।...

मेयर बालेन साह : जस्तो चर्चा उस्तै आलोचना

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरको कार्यभार सम्हालेको ८ महिना भयो। निकै छोटो समयमा चर्चामा आएका उनले यति वेला भने चर्चा पाएकै गतिमा आलोचना खेपिरहेका छन्। त्यसो त आलोचना मात्र होइन पछिल्लो समय मेयर साहले गर्ने हरेक निर्णयको चर्चा र आलोचना दुवै सराबरी हुने गरेको छ। उनका हरेक निर्णयमा सामाजिक सञ्जाल प्रयोगकर्ता दुई ध्रुव (पक्ष) मा बाँडिएर एकअर्कामाथि खनिने गरेका छन्। निर्वाचन अगाडि र पछाडि केही समय चर्चामा रहेका उनको अहिले भने आलोचना गर्न

कुकुर मार्ने अभिव्यक्ति दिने वडाध्यक्षको आलोचना

कुकुर मार्ने अभिव्यक्ति दिने काठमाडौं महानगरपालिकाका एक वडाध्यक्षको आलोचना भएको छ । काठमाडौं महानगरपालिका नगर कार्यपालिका बैठकमै कुकुर मार्ने अभिव्यक्ति दिने वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्कीको आलोचना भएको हो । यही विषयमा असहाय गाईबाछा संरक्षण अभियानका अध्यक्ष उत्तम पुडासैनीले एक विज्ञप्तिमार्फत धर्ती मान्छेको मात्र नभई सबै प्राणीहरुको साझा बासस्थान भएको उल्लेख गर्दै वडाध्यक्षको अभिव्यक्तिको आलोचना गरेका छन् । वडाध्यक्षको अभिव्यक्तिले सोच र हैसियतलाई छताछुल्ल मात्र नभई अन्तर्राष्

कांग्रेस बैठकमा महामन्त्रीद्वयको चर्को आलोचना, केटाकेटी जस्तो नहुनुस्

२९ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरुले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको चर्को आलोचना गरेका छन् । महामन्त्री भएर गुटको बैठकमा सहभागी भएको, लोकप्रिय हुन पार्टीको आलोचना गरेको भन्दै नेताहरुले महामन्त्री थापा र शर्माको आलोचना गरेका हुन् । केन्द्रीय समिति बैठकअघि डा. शेखर कोइराला पक्षले बोलाएको भेलामा महामन्त्री थापा सहभागी भएका […]

धनराज र गगनद्वारा मोदीको आलोचना

काठमाडौं, २९ पौष । नेपाली काँग्रेसको संस्थापनइतर पक्षबाट चुनाव लडेर जितेका दुईजना पदाधिकारीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकसम्म सडक निर्माणबारे उत्तराखण्डमा बोलेपछि उनीहरुले आलोचना गरेका हुन् । उपसभापति धनराज गुरुङले भारतलाई कुटनीतिक नोट पठाएर मोदीसँग सिधा वार्ता गरेर यो विषय टुंग्याउनुपर्ने बताए । उनले भने,‘’भारतलाई कुटनीतिक नोट […]

सरकार आलोचना गर्न पनि लायक छैन : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आलोचना गर्न पनि लायक नरहेको टिप्पणी गरेका छन् ।सरकारको सय दिन पूरा भइरहँदा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आलोचना गर्न पनि लायक नरहेको प्रतिक्रिया दिएका हुन् । बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकको उद्घाटन गर्दै उनले वर्तमान सरकार कसले […]

रोनाल्डोले गरे  मिडियाको आलोचना

युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले स्पेनिस तथा बेलायती मिडियाको आलोचना गरेका छन् । त्यहाँका मिडियाले रोनाल्डोले सिरिए लिग छाड्ने र अन्य क्लबमा आबद्ध हुने समाचार सम्प्रेषण गरेपछि उनी आक्रोसित भएका हुन् ।  उनले आफू...

प्रियंकाको आलोचना गर्नेलाई आयुष्मानको यस्तो जवाफ

नायिका प्रियंका कार्की गर्भवती भएपछि झनै चर्चामा छिन् । विशेषगरि, गर्भवती भएपछि विभिन्न शैलीका तस्वीर सार्वजनिक गर्दै आएकी प्रियंकाको आलोचना धेरै हुने गरेको छ । सामाजिक संजालमा प्रियंकाको तस्वीरलाई लिएर आलोचना पनि उत्तिकै भएको पाइन्छ । प्रियंकाले बेबी बम्प देखाउँदै फोटो सार्वजनिक गरेपछि झनै आलोचना भयो । केही दिन अगाडि उनले स्विमिङ पूलमा स्विमिङको पहिरन […]

न्याम्सको सिनेटमा पदाधिकारीको आलोचना

सिनेटका अध्यक्षसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले समेत पदाधिकारीले हचुवामा ऐजेन्डा ल्याएको भन्दै आलोचना गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए।

आलोचना गरौं भने प्रधानमन्त्री ओली फेरि नारायणहिटी गेटमा रूनुहोला: रघुजी पन्त

'म प्रधानमन्त्री ओलीको आलोचना गर्दिनँ। केही दिनअघि आलोचना गर्दा  नारायणहिटी दक्षिण गेटमा रूनुभयो।  फेरि आज आलोचना गरे अर्को दिन नारायणहिटीको पश्चिम गेटमा रूनुहोला,’ पन्तले भने।