धनराज र गगनद्वारा मोदीको आलोचना

काठमाडौं, २९ पौष । नेपाली काँग्रेसको संस्थापनइतर पक्षबाट चुनाव लडेर जितेका दुईजना पदाधिकारीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकसम्म सडक निर्माणबारे उत्तराखण्डमा बोलेपछि उनीहरुले आलोचना गरेका हुन् । उपसभापति धनराज गुरुङले भारतलाई कुटनीतिक नोट पठाएर मोदीसँग सिधा वार्ता गरेर यो विषय टुंग्याउनुपर्ने बताए । उनले भने,‘’भारतलाई कुटनीतिक नोट […]