मेगा बैंकको अत्याधुनिक मोबाइल बैंकिङ, यस्ता छन् सुविधा

काठमाडौं– मेगा बैंकले ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ सेवा शुरुवात गरेको छ । बैंकले शुक्रवार एक विज्ञप्ति जारी गर्दै डिजिटल बैंकिङ सुविधालाई अझ उत्कृष्ट बनाउन यो प्रणाली भित्र्याएको जनाएको छ । बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप ‘मेगा स्मार्ट बैंकिङ’ वा वेबसाइटको माध्यमबाट समेत प्रयोग गर्न मिल्ने जनाएको छ । ‘डिजिटल बैंकिङ […]

सम्बन्धित सामग्री

‘मेगा लोकप्रिय बचत  खाता’मा विभिन्न सुविधा

मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा लोकप्रिय बचत खाता’मा विभिन्न सुविधा प्रदान गर्ने योजना ल्याएको छ । बैंकले यो खाता खोल्नेलाई एनसेलको सिमकार्ड निःशुल्क रूपमा प्रदान गर्नेलगायतका योजना ल्याएको हो । यो खाता ‘शून्य...

मेगा बैंकले ल्यायो फोनबाटै तत्काल प्राप्त गर्न सकिने कर्जा सुविधा, कति पाइन्छ ?

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने हेतुले मेगा बैंकले एफ वन सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको जनाएको हो । यस सुविधामार्फत मेगा बैंकमा आफ्नो मासिक तलब खाता भएका विभिन्न संघ संस्था तथा कम्पनीका कर्मचारीहरुले ३० दिनसम्मका लागि अधिकतम २ लाख रुपैयाँ उपभोग गर्न सक्नेछन् । बिना झन्झट, बिना धितो, बैंकमा उपस्थित नभई, बिना

ग्रिन बुटीको म्याट्रेस किन्न मेगा बैंकको किस्ता सुविधा

मेगा बैंक नेपालले आफ्ना क्रेडिट कार्डका ग्राहकहरूलाई ग्रिन बुटी ब्राण्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा ल्याएको छ । आईबोस ग्लोबल लाइफ इन्टरनेशनलसँग भएको सम्झौताअनुसार मेगा बैंकले किस्ताबन्दीमा म्याट्रेस खरिद गर्ने सुविधा ल्याएको हो ।ग्राहकहरुले भौतिक रूपमा तथा आईबोस लाइफ डटकमबाट पनि म्याट्रेस खरिद गर्न सक्नेछन् । यसरी किस्ताबन्दीमा खरिद गरेबापत बैंकको ब्याज निःशुल्क गरिएको छ […]

मेगा बैंकका ग्राहकलाई म्याट्रेस किन्दा किस्ताबन्दीको सुविधा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले क्रेडिट कार्डका ग्राहकहरुलाई ग्रिन बुटी ब्रान्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा ल्याएको छ । आईबोस ग्लोबल लाइफ इन्टरनेशनलसँग गत शुक्रबार भएको सम्झौता अनुसार मेगा बैंकले किस्ताबन्दीमा म्याट्रेस खरिद गर्ने सुविधा ल्याएको हो । ग्राहकहरुले भौतिक रुपमा तथा आई बोस लाइफ डटकमबाट पनि म्याट्रेस खरिद गर्न सक्नेछन् । यसरी किस्ताबन्दीमा खरिद गरेबापत बैंकको ब्याज निःशुल्क गरिएको छ भने कूल मूल्यको सतप्रतिशतसम्म फाइनान्सिङको सुविधा उपलब्ध गरिएको छ । आईबोस ग

कृषकलाई आधुनिक बैंकिङमा लैजाँदै मेगा बैंक

मेगा बैंक नेपालडले कृषकहरुलाई आधुनिक बैंकिङ सुविधाका लागि प्रोत्साहन गर्ने नीति लिएको छ । बैंकले कृषि क्षेत्रमा डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्न ललितपुरको कुसुन्तीस्थित सांग्रिला एग्रो प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकले सांग्रिला एग्रोले कुसुन्तीमा सुरु गर्न लागेको तरकारी तथा फलफूल बजारसँग आबद्ध सबै कृषि उत्पादक तथा बिक्रेतालाई बैंकिङ सुविधा तथा कर्जा सुविधा प्रदान […]

तयारी पोशाक उत्पादकलाई मेगा बैंकको आकर्षक कर्जा

मेगा बैंक नेपालले नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघमा आवद्ध व्यवसायीहरुलाई आकर्षक कर्जा सुविधा दिने भएको छ । मेगा बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघबीच भएको सम्झौता अनुसार, मेगा बैंकले संघमा आवद्ध सबै व्यवसायीहरुलाई आकर्षक व्याजदरमा ऋण सुविधा दिने सहमति भएको हो ।मेगा बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी […]

इन्जिनियरहरुलाई मेगा बैंकले दिनेछ यस्तो सुविधा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नेपाल इन्जिनियर्स एसोसिएशनमा आबद्ध इन्जिनियरहरुलाई विशेष सुविधा दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी सिईओ अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एसोसियशनका अध्यक्ष इन्जिनियर प्रा.डा. त्रिरत्न बज्राचार्यले यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी अनुसार, इन्जिनियर्स एसोसियशनमा आबद्ध सदस्यहरुले मेगा प्रोफेसनल बचत खाता खोल्न सक्नेछन् । खाता खोल्दा १० लाख रुपैयाँसम्मको दुर्घटना बीमाको व्यवस्था गरिएको मेगाले जनाएको छ । यसैगरी, इन्जि

इन्जिनियरहरुलाई मेगा बैंकको विशेष सुविधा

मेगा बैंक नेपाल लिमिटेडले नेपाल इन्जिनियर्स एशोसिएसनमा आबद्ध इन्जिनियरहरुलाई विशेष सुविधा दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एशोसियशनका अध्यक्ष इन्जिनियर प्रा.डा. त्रिरत्न बज्राचार्यले यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे । समझदारी अनुसार इन्जिनियर्स एशोसियसनमा आबद्ध सदस्यहरुले मेगा प्रोफेसनल बचत खाता खोल्न सक्नेछन् । खाता खोल्दा १० लाख […]