ग्रिन बुटीको म्याट्रेस किन्न मेगा बैंकको किस्ता सुविधा

मेगा बैंक नेपालले आफ्ना क्रेडिट कार्डका ग्राहकहरूलाई ग्रिन बुटी ब्राण्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा ल्याएको छ । आईबोस ग्लोबल लाइफ इन्टरनेशनलसँग भएको सम्झौताअनुसार मेगा बैंकले किस्ताबन्दीमा म्याट्रेस खरिद गर्ने सुविधा ल्याएको हो ।ग्राहकहरुले भौतिक रूपमा तथा आईबोस लाइफ डटकमबाट पनि म्याट्रेस खरिद गर्न सक्नेछन् । यसरी किस्ताबन्दीमा खरिद गरेबापत बैंकको ब्याज निःशुल्क गरिएको छ […]