दाङ- दाङको घोराहीमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्। बिहीबार बेलुकी पौने ९ बजेतिर सौडियारबाट घोराहीतर्फ आउँदै गरेको मोटरसाइकलले घोराही ७ बेसाही नजिक दुईवटा साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको र दुई जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालका […]