काठमाडाैं ।संघ, प्रदेश र स्थानीय सरकारले निर्माण गरेका कानूनबीच एकरूपता नदेखिएको राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले निष्कर्ष निकालेको छ । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । समितिले यसअघि सुदूरपश्चिम र वागमती प्रदेश तथा त्यहाँका स्थानीय तहमा कानून निर्माण र कार्यान्वयनबारे अध्ययन गरेको थियो । प्रदेश र स्थानीय तहमा कानून निर्माणको अवस्थासम्बन्धी […]
मध्यविन्दु (नवलपरासी)। प्रधानमन्त्री सुशीला कार्कीले आनुशासित भएर समाज र राष्ट्रको सेवामा लाग्न युवालाई आग्रह गरेकी छन्। नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दल मध्यतालिम शिक्षालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हात्तिखोरमा सञ्चालित २०औँ ब्याच सिनियर डिभिजन एनसीसी तालिमको अन्तिम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले उन्नत समाज निर्माणका लागि युवाको सहभागिता र नेतृत्वदायी भूमिका समाजमा थप प्रभावकारी […]
२० माघ, काठमाडौं । विश्व बैंकले नेपालका साना तथा मझौला उद्यमको वित्तीय पहुँच विस्तार गर्न ९ करोड ५० लाख अमेरिकी डलर (करिब १२ अर्ब ६० करोड रुपैयाँ) सहयोग दिने भएको छ ।
बैंकले १ लाखभन्दा बढी …
काठमाडौं – ‘कुमारी’बाट लिड नायकमा डेब्यू गरेका अबिषेक खड्काले अर्को फिल्म साइन गरेका छन् । डेब्यू फिल्म प्रदर्शन नआउँदै उनी ‘श्रिनिवास’मा अनुबन्ध भएका हुन् । गत दशैँमा प्रदर्शनमा आएको फिल्म ‘हरिबहादुरको जुत्ता’ टिमले मंगलबार ‘श्रिनिवास’ बनाउने घोषणा गरेको हो । जसको शीर्ष भुमिकामा अबिषेक र वरिष्ठ कलाकार हरिवंश आचार्य रहने बताइएको छ । दोस्रो फिल्ममा […]
नेपालमा सुशासनको सवाल सधैं पेचिलो बन्दै आइरहेको छ। भदौ २३ को युवाहरूको प्रदर्शन र तत्पश्चात्को परिदृश्यमा सुशासन प्रमुख सवाल बनेको छ। सुशासन राज्य–निर्माणसँग जोडिएको विषय हो।
यो आफैंमा अमूर्त र बहुआयामिक हुन्छ। यो देखिने चिज होइन, …