गठबन्धनका शीर्ष नेतासहित उम्मेदवारी दर्ता गराउन पुगे रामचन्द्र पौडेल

काठमाडौँ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति पदमा उम्मेदवारी दर्ताका लागि नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन् ।  उनी ८ दलीय गठबन्धनका शीर्ष नेताहरुसँगै बानेश्वर पुगेका हुन् ।   माओवादी केन्द्रका अध्यक्ष

सम्बन्धित सामग्री

सभापति देउवा र महामन्त्री थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलका नेताको निर्वाचनमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालय परिसरमा पुगेर दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराएका हुन् । सभापति देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् […]

संसदीय दलको नेतामा देउवाकाे उम्मेदवारी, प्रस्तावकमा रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दर्ता गराएका छन्।सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पुगेर प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले दलको नेतामा उम्मेदवारी दर्ता गराएका हुन्। देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल रहेका छन् भने समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन्।यसअघि संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका पौडेल पार्टीको १४ औं महाधिवेशनमा इतर समूहबाट सभापति उठ्न नपाएपछि मौन बसेका थिए।त्यसपछि सभापति देउ

रामचन्द्र पौडेल र कृष्ण सिटौलाले किन कुनै पनि पदमा उम्मेदवारी दिएनन् ?

काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दुई हस्ती वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएनन् । कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलका साथै तेस्रो धारका रुपमा कृष्णप्रसाद सिटौला सक्रिय थिए । तर, जारी महाधिवेशनमा शनिबार पौडेल र सिटौलाले उम्मेदवारी दर्ता गराएनन् । त्यसमध्ये वर्तमान सभापति शेरबहादुर देउवाले भने सभापतिमा उम्मेदवारी दर्ता […]

कांग्रेस राजनीतिबाट किन टाढिदै छन् रामचन्द्र पौडेल र कृष्ण सिटौला ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दुई हस्ती वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएनन् । कांग्रेसमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलका साथै तेस्रो धारका रुपमा कृष्णप्रसाद सिटौला सक्रिय थिए । तर, जारी महाधिवेशनमा शनिबार पौडेल र सिटौलाले उम्मेदवारी दर्ता गराएनन् । त्यसमध्ये वर्तमान सभापति शेरबहादुर देउवाले भने सभापतिमा उम्मेदवारी […] The post कांग्रेस राजनीतिबाट किन टाढिदै छन् रामचन्द्र पौडेल र कृष्ण सिटौला ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस सभापतिमा विमलेन्द्र निधिको पनि उम्मेदवारी दर्ता

काठमाण्डाै – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिनुभएको छ । हिजोसम्म उहाँले रामचन्द्र पौडेल पक्षबाट सभापतिमा कुनै एकजनाको नाममा सहमति जुटेमा आफूले उम्मेदवारी नदिने बताउनुभएको थियो । पौडेल पक्षमा सहमति नजुटेपछि निधिले आज सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । राष्ट्रिय सभागृह पुगेर उहाँले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले आफ्नो प्यानल भने बनाउनुभएको छैन । यसअघि शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहले प्यानलसहित उम्मेदवारी दर्...

महामन्त्री शशांकले गराए केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले स्वकीय सचिव भरत  तिवारीको वारेसनामामार्फत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि शशांक सभापतिकै आकाङ्क्षी रहेका थिए तर रामचन्द्र पौडेल समूहबाट साझा उम्मेदवार तय नभएपछि उनी सभापतिको रेसबाट पछि हटेका थिए । यसैबीच डा शेखर कोइरालाले प्यानल बनाउँदा आफूसँग कुनै सल्लाह नगरेको भन्दै शशांक असन्तुष्ट बनेको बताइएको छ ।

कांग्रेसको वाग्मती प्रदेश सभापतिमा केसी, बानियाँ र प्रधानले गरे उम्मेदवारी दर्ता

हेटौंडा : सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज वाग्मती प्रदेशको हेटौंडामा प्रदेशतर्फको उम्मेद्वारीको मनोनयन दर्ता भइरहेको छ। बिहीवारबाट हेटौंडास्थित वन विज्ञानको खेल मैदानमा सुरु भएको प्रदेश अधिवेशनमा आज मनोनयन दर्ता भइरहेको छ। अहिलेसम्म पार्टीको प्रदेश सभापतिका लागि रामचन्द्र पौडेल समूहबाट जगदीश्वरनरसिंह केसीले उम्मेदवारी दर्ता गरेका छन्। त्यसैगरी सभापतिकै…

काँग्रेस महाधिवेशन : स्याङ्जाको सभापतिमा दुई जनाको उम्मेदवारी दर्ता

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत स्याङ्जा जिल्लाको सभापतिमा दुई जनाले मनोनयन दर्ता गराएका छन । शुक्रबार हुने निर्वाचनका लागि नेता गोपालमान श्रेष्ठ पक्षबाट भागवत प्रकाश मल्लले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी नेता रामचन्द्र पौडेल पक्षबाट राजु थापाको उम्मेदवारी दर्ता गराएका छन् । थापा संविधानसभा सदस्य हुन् । मल्ल स्याङ्जा–२ को  ‘ख’ बाट प्रदेशसभामा निर्वाचित सांसद हुन् । सभापतिका आकांक्षी थापाले महाधिवेशनमा देउवा र पौडेल समूहभन्दा बाहिर छुट्टै समुह बनाएर च