ताप्लेजुङमा सम्बन्ध विच्छेदका घटना बर्सेनि बढ्दै

ताप्लेजुङमा सम्बन्ध विच्छेदका घटनाले बर्सेनि नयाँ रेकर्ड कायम गर्न थालेको छ। ताप्लेजुङ जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीका अनुसार आर्थिक वर्ष २०७९।८० मा जिल्ला अदालतमा रहेका कूल मुद्दाको करिब ४७ प्रतिशत सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा रहेका थि...

सम्बन्धित सामग्री

रुकुम पूर्वमा सम्बन्ध विच्छेदका घटना बढ्दै

रुकुम (पूर्व)मा बर्सेनि सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार सम्बन्ध विच्छेदका घटना बढ्दो क्रममा पाइएको छ ।रूकुमकोट जिल्ला अदालतमा आर्थिक वर्ष २०७५/७६ मा सम्बन्ध विच्छेदका ५२ वटा मुद्दा दर्ता भएको थियो भने आर्थिक वर्ष २०७६÷७७ मा ६७ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भयो ।यस्तै, आर्थिक वर्ष २०७७÷७८ मा सम्बन्ध विच्छेदका ८३ वटा मुद्दा दर्ता भएको रूकुमकोट जिल्ला अदालतका स्रेस्तेदार केशव पराजुलीले जानकारी दिए । यो तीन वर्षको अवधिमा क्रमिक