खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा भोजपुरका कृषक मारमा परेका छन् । त्पादन घटेका कारण मूल्य बढेर पनि कृषकलाई नाफा भएन । राम्रो आन्दानीको स्रोत हुने भएपछिअलैँची खेतीमा लाग्दै किसान अलैँचीले उचित मूल्य नपाएको गुनासो बढिरहँदा यस वर्ष उत्पादनमा पनि कमी आएको छ । अलैँची व्यवसायी महासङ्घ भोजपुरका पूर्वअध्यक्ष नवीन …
कपिलवस्तु । वर्षायाम सुरु भए संगै तराईका जिल्लामा सर्पदंशका बिरामीहरु बढ्न थालेका छन्। सर्पदंशका विरामी बढे संगै कपिलवस्तुको सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा विरामीहरु आउने गरेका छन । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ नं वडामा अवस्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशका विरामीको संख्या बढ्न थालेका छन । जेठ र असारमा मात्र २५० बढीको उपचार गरेको सर्पदंश उपचार केन्द्रले […]
The post तराईमा सर्पदंशका बिरामी बढे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । देशभर चिसो बढे पनि डेङ्गु संक्रमण अझै घटेको छैन । डेङ्गुबाट संक्रमित हुनेहरुको संख्या पछिल्ला दिनहरुमा पनि बढिरहेको स्वास्थ्य मन्त्रालयको तथ्याङकले पुष्टि गरेको छ। देशभर थप २ हजार ७२८ जनामा डेङ्गु रोगको सङ्क्रमण पुष्टि भएको छ । कार्तिक ५ गते देशभर ४३ हजार ६८५ जनामा डेङ्गु रोग पुष्टि भएकोमा कार्तिक ११ सो सङ्ख्या […]
The post चिसो बढे पनि डेङ्गु संक्रमण अझै घटेन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, जेठ २५ । असार मसान्तसम्ममा कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो ९० प्रतिशत राख्नुपर्ने दबाबमा रहेका बैंकहरू निक्षेप वृद्धि भए पनि कर्जा घटाउने रणनीतिमा लागेका छन् । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप वृद्धि भए पनि कर्जा प्रवाह खुम्चिएको छ । जेठ तेस्रो साता वाणिज्य बैंकहरूमा ७ अर्ब रुपैयाँ निक्षेप बढे पनि कर्जा […]
काठमाडौँ – वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले पछिल्लो समय खानेतेलको मूल्य बढे पनि चामलको मूल्य नबढेको बताएका छन्। काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गुप्ताले खानेतेलको मूल्य बढे पनि चामलको मूल्य नबढेको बताए। उनले चामलको एक महिनाअगाडि जुन मूल्य थियो अहिले पनि त्यही मूल्य रहेको बताए। उनले कुनै व्यवसायीले चामलको मूल्य बढाएर बेचेको […]
कोभिड–१९ संक्रमण बढे पनि लकडाउन नहुने भएको छ । अर्थतन्त्र जोगाउनका लागि लकडाउनको विकल्पमा जान नसकिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले अब मुलुकले कुनै हालतमा पनि लकडाउनको बाटो रोज्न नहुने बताए । अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना महामारीबाट सिर्जित लकडाउन भएको भन्दै उनले लकडाउनका कारण […]
राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध दर्शनलाई दैनिक जीवनमा आत्मसात् गर्दै अगाडि बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुने बताए ।आइतबार रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरुणा बुद्धमूर्तिको अनावरण गर्दै राष्ट्रपति भण्डारीले मानव जातिले बुद्ध दर्शनलाई दैनिक जिवनमा आत्मसात् गरेर अगाडी बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुन सक्ने बताए । उनले नेपालले बुद्धका शान्ति, अहिंसा, करुणा, […]
सेयर बजार बढे पनि कारोबार रकममा सुधार आउन सकेको छैन। राष्ट्र बैंकले बढ्दो व्याजदरलाई रोक लगाइदिए पनि आइतबार सेयर बजार सकारात्मक बनेको छ। लगानीकर्ताहरु अझै प्यानिक अवस्था रहँदा...
रामेछापमा कोरोना संक्रमण बढे पनि रोकथाम तथा नियन्त्रणका लागि प्रयास पर्याप्त नभएको सरोकारवालाहरूले बताएका छन् । रामेछाप–काठमाडौं पत्रकार समाजले शनिबार आयोजना गरेको भर्चुअल कार्यक्रममा सहभागीले संक्रमण वडा तहसम्म पुगेको, तर...
काठमाण्डाै - कोरोनाको सङ्क्रमण बढे पनि तत्काललाई कुनै पनि क्षेत्र बन्द नहुने भएको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले तत्काललाई शैक्षिक संस्था लगायत कुनै पनि क्षेत्र बन्द नगर्ने निर्णय गरेको हो । तर, कोरोना रोकथाम तथा नियन्त्रणका लागि भने स्वास्थ्यका नयाँ मापदण्ड बनाएर पालनामा कडाइ गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।
नयाँ मापदण्ड आज सार्वजनिक गर्ने सरकारको तयारी छ । यसअघि कोभिड सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले बालबालिकामा कोरोनाको सङ्क्रमण बढेको भन्दै केही समयका लागि विद्या...