काठमाडौँ – वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताले पछिल्लो समय खानेतेलको मूल्य बढे पनि चामलको मूल्य नबढेको बताएका छन्। काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गुप्ताले खानेतेलको मूल्य बढे पनि चामलको मूल्य नबढेको बताए। उनले चामलको एक महिनाअगाडि जुन मूल्य थियो अहिले पनि त्यही मूल्य रहेको बताए। उनले कुनै व्यवसायीले चामलको मूल्य बढाएर बेचेको […]