कोभिड–१९ संक्रमण बढे पनि लकडाउन नहुने भएको छ । अर्थतन्त्र जोगाउनका लागि लकडाउनको विकल्पमा जान नसकिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले अब मुलुकले कुनै हालतमा पनि लकडाउनको बाटो रोज्न नहुने बताए । अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना महामारीबाट सिर्जित लकडाउन भएको भन्दै उनले लकडाउनका कारण […]