वीरगंजमा सरावगी भर्सेस् सिंहः कसको पकड कस्तो, कसले मार्ला बाजी?

वीरगंजः स्थानीय तह निर्वाचनको मनोनयन नजिकिँदो छ। सत्ता गठबन्धनले महानगर तथा उपमहानगरको सिट भागबन्डा टुगो लगाएको छ। गठबन्धन उम्मेदवार छनोटको चरणमा छ। यस्तै प्रमुख प्रतिपक्ष नेकपा (एमाले) पनि तालमेलको प्रयास र उम्मेदवार टुंगो लगाउने प्रयत्नमै छ। केही स्थानमा गठबन्धन र विपक्षी दुबैले उम्मेदवार टुंगो लगाइसकेका छन्। मधेश प्रदेशको एकमात्र महानगर…