वामदेव गौतमले दिए एमालेबाट राजीनामा

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन्। उनले शुक्रबार पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन्। गौतमले स्वकीय सचिवमार्फत पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा पत्र बुझाएका हुन्।  ...

सम्बन्धित सामग्री

एमालेमा प्रवेश गर्दै वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पूर्वउपाध्यक्ष वामदेव गौतम एमालेमै फर्किने भएका छन् । राष्ट्रिय सभाका सदस्य एवं पूर्वउपप्रधानमन्त्रीसमेत रहेका गौतम एमालेबाट राजीनामा गरी विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकरण गर्ने अभियान चलाउँदै आएका छन् । एमालेबाटै विभाजन भई माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)मा प्रवेशका लागि विभिन्न चरणमा छलफल गरिसकेका गौतम […] The post एमालेमा प्रवेश गर्दै वामदेव गौतम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वामदेव गौतम किन गए बर्दिया ?

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज बर्दिया गएका छन् । मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा चुनावको मिति नजिकिँदै गएको अवस्थामा गौतम एकाएक बर्दिया झुल्किएपछि चासोको साथ हेरिएको छ ।राष्ट्रियसभा सदस्यबाट गौतमले राजीनामा दिएर प्युठान वा बर्दियाबाट चुनाव लड्न चर्चा भइरहेको छ । ती दुई जिल्लामध्ये गौतमको अन्तिम रोजाइमा प्युठान परेको छ । चुनावका लागि गौतमले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर लग्न सहमत भइसकेका छन् । यस्तो अवस्थामा गौतम बर्दियामा देखा परेपछि धेरैले चुनाव

संघीय निर्वाचन : कमजोर बन्दा दोधारमा वामदेव !

आम निर्वाचनको मिति घोषणासँगै नेताहरुको व्यस्तता ह्वात्तै बढेको छ । यस्तैमा नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम भने चुनावी मैदानमा होमिने कि चुपचाप राष्ट्रियसभामै बस्ने भन्नेमा अलमलमा देखिएका छन् ।राष्ट्रियसभा सदस्यकै भूमिकामा रहेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ मौका मिले राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवार बन्ने तयारीमा जुटिरहँदा गौतम भने अलमलमा परेका हुन् । आफूले प्रस्ताव गरेको समाजवादी केन्द्र बन्न नसकेको तथा  पाँच दलीय गठबन्धनमा पनि नसमेटिएपछि उनी अलमलमा

सफलले बदनाम गरे : चालिसे

वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका सदस्य ओम प्रसाद चालिसेले अभियानबाट राजीनामा दिइसकेका युवराज सफलले आफुहरुलाई बदनाम गर्ने नियतले जथाभावी आरोप लगाएको बताएका छन् । सफलले आइतबार बिहान रातोपाटीलाई फोन गरेर गौतम निकटका चालिसेले कृष्णगोपाल बञ्जरालाई भेटेर सुरक्षा थ्रेटसहित अपहरण गर्नेसम्मको धम्की दिएको बताएका थिए । तर चालिसेले सफलको दावीमा सत्यता नभएको भन्दै त्यस्तो धम्की आफुले नदिएको प्रतिकृया दिए । ‘उहाँले लगाएको आरोपमा कुनै सत्यता छैन, यसमा बदनाम गर्ने आशयमात्रै दे

वामदेव गौतम नयाँ पार्टी खोल्ने तयारीमा

काठमाडौं, १८ माघ । राष्ट्रियसभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । उनीनिकट स्रोतले नयाँ दल दर्ताको सम्पूर्ण तयारी भैसकेको जनाएको छ । पछिल्लो समय नेता गौतम निश्क्रियजस्तै थिए । तर, उनी भित्रभित्रै नयाँ दल दर्ताको लागि जुटेको रहस्य खुलेको छ । एमालेको उपाध्यक्षबाट राजीनामा दिएका गौतम तत्कालिन नेकपा […]

वामदेवले नयाँ पार्टी खोल्लान् ?

पार्टी एकता अभियानमा लागेका एमाले पूर्वउपाध्यक्ष वामदेव गौतम तत्काल नयाँ पार्टी खाेल्ने वा कुनै विचार मिल्ने पार्टीमा जाने भन्ने कुनै निर्णयमा पुगेका छैनन् । साविक नेकपा विभाजनपछि पार्टी एकता अभियानमा लागेका उनी हाल एमाले उपाध्यक्षबाट राजीनामा दिएर बसेका छन् । तर, अहिले नयाँ पार्टी खोल्न लागेको चर्चा चलेपछि गौतमको लामो समयदेखि प्रेस सहयोगी रहेका विश्वमणि सुवेदीले गौतमले नयाँ पार्टी नखोल्ने जिकिर गरेका छन् । विचार मिल्ने पार्टीमा आबद्ध हुने अवस्था नरहेको अवस्थामा नयाँ पार्टी खोल्न सकिने

ओलीले आत्मआलोचना गर्दै राजीनामा दिनु पर्छ : वामदेव गौतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मआलोचना गर्दै राजीनामा दिन सुझाव दिएका छन् । प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय अदालतले अवैधानिक ठहर गर्दै उल्टाएपछि नैतिकताको आधारमा पनि राजीनामा दिएर सरकारबाट अलग हुनुपर्ने बताए । नेता गौतमले पार्टी एकता र राष्ट्रिय राजनीतिमा देखिएको गाँठो फुकाउने पहल पुष्पकमल दाहाल र माधवकुमार नेपालले लिनुपर्ने […]

प्रतिनिधिसभा बैठक अगाडि नै प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : वामदेव गौतम

नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठक अगाडि नै प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : वामदेव गौतम

नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री बन्न मात्र राष्ट्रिय सभामा जान्छु: वामदेव गौतम

विगतमा नेता वामदेव गौतमलाई कुनै सांसदलाई राजीनामा गराएर प्रतिनिधि सभाको सांसद बनाउने प्रयास विफल भएको थियो। अब के वामदेव गौतमको निम्ति राष्ट्रिय सभाको ढोका खुल्ला?