प्रधानमन्त्री बन्न मात्र राष्ट्रिय सभामा जान्छु: वामदेव गौतम

विगतमा नेता वामदेव गौतमलाई कुनै सांसदलाई राजीनामा गराएर प्रतिनिधि सभाको सांसद बनाउने प्रयास विफल भएको थियो। अब के वामदेव गौतमको निम्ति राष्ट्रिय सभाको ढोका खुल्ला?

सम्बन्धित सामग्री

देश बनाउने भिजन ओली-प्रचण्ड कसैसँग पनि छैनः वामदेव गौतम (भिडियोसहित)

काठमाडौं, २५ फागुन । राष्ट्रिय सभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले देश बनाउने भिजन अहिलेसम्मका कुनै प्रधानमन्त्री र नेतामा नरहेको बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि नेकपा (एमाले) का अध्यक्ष एवं […]

वामदेव बर्दियाबाट चुनाव नलड्ने, माओवादीको चिन्हबाट प्युठानबाट उठ्ने घोषणा

काठमाडौं, ३१ साउन । राष्ट्रिय सभा सदस्य वामदेव गौतम आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्युठानबाट उठ्ने भएका छन् । माओवादी केन्द्रको चुनाव चिन्हबाट उठ्ने घोषणा गरेका गौतमले प्युठानबाट उठ्ने घोषणा गरेका हुन् । गौतमलाई आफ्नो चुनाव चिन्ह दिने माओवादीले निर्णय गरिसकेको छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि माओवादीकै चुनाव चिन्ह लिएर उठ्ने […]

प्रचण्डले आरोप फिर्ता नलिँदा नेकपा फुट्यो - वामदेव गौतम

काठमाण्डाै – पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालका कारण नेकपा विभाजन भएको आरोप लगाउनुभएको छ ।शनिवार नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा बोल्दै सदस्य गौतमले अध्यक्ष दाहालले तत्कालीन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि फलस्वरुप ओलीले अविश्वास प्रस्ताव प्रश्तुत गर्ने स्थान नै ध्वस्त पारेको बताउनुभएको हो । उहाँले एउटा अध्यक्ष प्रधानमन्त्रीको विरुद्धमा अविश्वासको प्रस्ता...

राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउनुपर्छः वामदेव गौतम

राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउनुपर्छ भनी आफूले विगतमा उठाएको स्मरण गराए। ‘पोहोर साल मैले एउटा विषय उठाएको थिएँ,' उनले भने, 'मलाई अध्यक्ष केपी ओली कमरेडले कुनै ठाउँबाट निर्वाचन लड्न भन्नुभयो। मैले मानिन।'

अब वामदेव पनि सांसद : शपथमा खोले मास्क, खुल्यो मुस्कान

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यको शपथ लिएका छन्। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले उनलाई शपथ खुवाएका हुन्। बर्दिया १ बाट प्रतिनिधि सभा निर्वाचनमा काँग्रेस नेता सञ्जयकुमार गौतमसँग पराजित गौतम पटक पटकको प्रयासपछि राष्ट्रिय सभाका सांसद बनेका हुन्। शपथ कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष

उपाध्यक्ष गौतम छिट्टै राष्ट्रिय सभा सदस्यका लागि मनोनित हुने : प्रवक्ता श्रेष्ठ

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपाध्यक्ष वामदेव गौतम छिट्टै राष्ट्रिय सभा सदस्यका लागि मनोनित हुने विश्वास व्यक्त गरेका छन्। बुधवार संघीय संसद भवनबाहिर पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारबाट फर्केपछि मनोनयनका लागि सिफारिस हुने विश्वास व्यक्त गरे। ‘प्रधानमन्त्री

वामदेव गौतम सांसद बन्दै

काठमाडौं : राष्ट्रिय सभा सदस्यसमेत प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन नभएसम्म सांसद नबन्ने सर्त राखेको नेकपाका उपाध्यक्ष वामदेव गौतम अन्ततः राष्ट्रिय सभामा जान तयार भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभाको सिटमा गौतमलाई २० फागुनपछि लैजान लागिएको हो। यसअघि मनोनित अर्थमन्त्री युवराज खत...

वामदेव गौतम घुम्दैफिर्दै फेरि संसदमा!

काठमाडौंः राष्ट्रिय सभा सदस्यसमेत प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन नभएसम्म सांसद नबन्ने सर्त राखेका नेकपाका उपाध्यक्ष वामदेव गौतम अन्ततः राष्ट्रिय सभामा जान तयार भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको ...