युक्रेनमा आपत्काल घोषणा, नागरिकलाई रुसबाट फर्कन आग्रह

काठमाडौँ । युक्रेनमा आपत्काल घोषणा गरिएको छ । रुसी आक्रमण र युद्धको त्रासबिच आपत्काल घोषणा गरिएको हो । यसअघि उसले आफ्ना सबै नागरिकहरूलाई रुसबाट फर्किन अनुरोध गरेको थियो । एक महिना लामो आपत्कालको अवधिमा किभले कडा सुरक्षा सतर्कता अपनाउनेछ भने आवश्यक परेको अवस्थामा कफ्र्यू लागू गर्न सक्नेछ । पूर्वी युक्रेनमा विखण्डनकारीको नियन्त्रणमा रहेको दुई क्षेत्रमा […]

सम्बन्धित सामग्री

इटलीमा ७० वर्षयताकै ठूलो खडेरी, पाँच वटा क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा

इटलीका पाँच वटा क्षेत्रमा खडेरीका कारण आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।  इमिलिया–रोमाग्ना, फ्रिउली–भेनेजिया जिउलिया, लोम्बार्डी, पिडमोन्ट र भेनेटोमा आपत्काल घोषणा गरिएको हो । याे उपत्यकालाई आवश्यक आपत्कालीन कोषको समेत घोषणा गरिएको छ । यो क्षेत्र इटलीको कृषि उत्पादनको झन्डै एक तिहाइ हो र ७० वर्षको सबैभन्दा खराब खडेरीबाट ग्रस्त बनेको छ । इटलीले यो वर्ष असामान्य गर्मीको लहर र खडेरीको सामना गरिरहेको छ । वर्तमान अवस्थालाई ध्यानमा राखेर प्रभावित नागरिकलाई राहत र सहायता प्रदान गर्नु आपत्कालीन अवस्...