काठमाडौँ । बलिउड अभिनेता दीलिप कुमारको निधन भएको छ । मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना भएको उनको बुधवार निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएको छ । ९८ वर्षीय दीलिपकुमार जुन ३० मा अस्पताल भर्ना भएको थिए । यस अघि स्वास्थ्य समस्याका कारण जुन ६ मा पनि अस्पताल भर्ना भएर डिस्चार्ज भएको थिए । बलिउडमा ‘ट्र्याजेडी किङ’ […]