काठमाडौं,२८ जेठ । बलिउड अभिनेता मंगल ढिल्लोंको निधन भएको छ । भारती टेलीशृंखला र चलचित्रमा समेत निक्कै उत्कृष्ट अभिनय गरेर चर्चामा आएका ढिल्लोंको लुधियानाको एक क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनले ‘खून भरी मांग’,‘दलाल’ र ‘तूफान मेल’ जस्ता फिल्ममा काम गरेका थिए । मंगल ढिल्लनको जन्म गाउँ फरीदकोटमा रहेको पारिवारिक स्रोतले उनको […]
बलिउड अभिनेता विवेक ओबरोय नेपाल आउने भएका छन् । उनी १४ डिसेम्बरमा आफ्नो परिवारसहित नेपाल आउने भएका हुन् । एकसाता नेपाल बस्ने गरेर नेपाल आउन लागेका ओबरोय सगरमाथाको बेसक्याम्प, पोखरा, लुम्बिनी र काठमाडौंको पशुपति लगायतको भ्रमण गर्नेछन् ।विवेकले एक भिडियो सन्देशमा नेपाल भ्रमणबारे जानकारी दिएका छन् । विवेक व्यवसायी पुनम यादवको पहलमा नेपाल आउन लागेका हुन् । विवेक चर्चित बलिउड अभिनेता हुन् । उनले तेलुगु, मललायम, कन्नड लगायत थुप्रै फिल्म अभिनय गरेका छन् ।
काठमाडौं । बलिउड अभिनेता सलमान खानमाथि गोली प्रहारबाट हत्याको प्रयास भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा हत्याको प्रयास गरेका हुन् । टाइम्स नेटवर्कलाई उद्धृत गर्दै सबै भारतीय सञ्चारमाध्यमले यो समाचारलाई प्राथमिकताको साथ प्रसारण गरिरहेका छन् । पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको बिस्नोइ ग्याङका केही सार्पसुटरले खानको हत्याको […]
मुम्बइ । लागुऔषध मुद्दामा लामो समयदेखि जेलमा रहेका बलिउड अभिनेता अरमान कोहलीलाई विशेष एनडीपीएस अदालतले अन्तरिम जमानत दिन अस्वीकार गरेको छ । अरमानले आफ्नो बिरामी आमाबाबुलाई भेट्नका लागि १४ दिनको अन्तरिम जमानतको माग गरेका थिए । तर, अदालतले उनको मागलाई अस्वीकार गरेको हो । अरमानलाई नारकोटिक्स कन्ट्रोल ब्युरोले लागुऔषधको एक मामलामा गत वर्षको अगस्टमा पक्राउ गरेको […]
The post बलिउड अभिनेता अरमानले पाएनन् जमानत appeared first on राजधानी राष्ट्रिय दैनिक.
'एक्स नाइन' अनमोल केसी, सौगात मल्ल, अनुप विक्रम शाही, प्रियंका कार्कीलगायत कलाकारले काम गर्ने खबर सार्वजनिक भएदेखि चर्चामा छ। यसमा बलिउड अभिनेता सुनील सेट्टीको नाम पनि जोडिएको छ।
काठमाडौँ । बलिउड अभिनेता दीलिप कुमारको निधन भएको छ । मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना भएको उनको बुधवार निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएको छ । ९८ वर्षीय दीलिपकुमार जुन ३० मा अस्पताल भर्ना भएको थिए । यस अघि स्वास्थ्य समस्याका कारण जुन ६ मा पनि अस्पताल भर्ना भएर डिस्चार्ज भएको थिए । बलिउडमा ‘ट्र्याजेडी किङ’ […]
बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आफ्नै निवासमा आईतवार आत्महत्या गरेका छन् । उनले आत्महत्या गर्नुको कारण नखुले पनि उनी पछिल्लो केही महिना देखि डिप्रेसनको शिकार भएको बताईएको छ । यसकै कारण उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक वयान दिएका छन् ।