काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागिय टोली त्रिभुवन आर्मी अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। मंगलबार साँझ दशरथ रङ्गशालामा भएको खेलमा आर्मीले चर्च ब्वाइजलाई १–० ले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको हो। प्रतिस्पर्धात्मक खेलमा आर्मीका लागि जिलेस्पी जंग कार्कीको गोल निर्णायक बन्यो। उनले आर्मीलाई १२औँ मिनेटमा नै गोल गर्दै खेलमा अग्रता दिलाएका […]