सहिद स्मारक ए डिभिजन लिग फुटबलको सातौँ चरणका खेल आज (शुक्रबार)बाट सुरु हुँदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी लिगको सातौँ चरणका खेलहरू शुक्रबार सुरु भई सोमबार समाप्त हुनेछन्...
सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको अन्तिम खेल १४ फागुनमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार लिगमा बाँकी रहेको चार चरण खेल सार्वजनिक गरेको हो । दशरथ...
काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत विभागीय नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको स्थगित भएको खेल शनिबार हुने भएको छ । त्यो खेलसँगै लिगको नवौं चरणका खेल सम्पन्न हुनेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोनाका कारण स्थगित भएको पुलिस र च्यासलबीचको खेल माघ २२ गते शनिबार […]
काठमाडौँ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र र बिग्रेड ब्वाइज आमनेसामने हुनेछन्। खेल दिउँसो १ बजे हुनेछ। आज शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लबलाई ४ अंकको अग्रता लिने अवसर रहेको छ। खेलमा मछिन्द्रले कमजोर देखिएको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को सामना गर्दैछ। लिगको […]
सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट आठौँ चरणका खेल हुँदै छन् । बिहीबार आठौँ चरणको खेल अघिको पत्रकार सम्मेलनमा सहभागी सबै जसो क्लबका प्रशिक्षकले सुखद नतिजा निकाल्दै सम्मान जनक स्थानका लागि प्रतिस्पर्धा गर्ने बताएका छन् ।शुक्रबारबाट त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा आठौँ चरणका खेल हुँदै छन् । दिनको पहिलो खेल अपराजित टोली संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुँदा सहिद स्मार ए डिभिजन लिगमा आठौँ चरणका खेल आरम्भ हुनेछन् । नवप्रवेशी सातदोबाटोसँग प्रतिस्पर्धामा उत्रिँदा संकटाले आफ्नो लयल
सहिद स्मारक ए डिभिजन लिग फुटबलको सातौँ चरणका खेल भोलिबाट सुरू हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगको सातौँ चरणका खेलहरू शुक्रबार सुरू भई सोमबार समाप्त हुनेछन् । यो चरणमा दुई स्थानमा खेलहरू हुनेछन् ।६ खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र एक खेल पोखरा रंगशालामा हुने आयोजकको भनाइ छ । शुक्रबार काठमाडौंमा दुई खेल हुनेछन् । मध्यान्ह १ बजे हुने पहिलो खेलमा विभागीय टोलीहरू एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दैछन् । पौने ५ बजेको खेलमा भने फ्रेन्ड्स र न्
न्युज अफ नेपाल, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको सातौँ चरणका खेल भोलिबाट सुरू हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगको सातौँ चरणका खेलहरू शुक्रबार सुरू भई सोमबार समाप्त हुनेछन् । यो चरणमा दुई स्थानमा खेलहरू हुनेछन् । ६ खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र एक खेल पोखरा रंगशालामा हुने […]
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेलहरु हुँदैछन् । पाँचौं चरणको खेल अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल भने पोखरामा हुनेछ । दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । च्यासल र जावलाखेलबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । […]
काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा दुई अपराजित टीम मच्छिन्द्र फुटबल क्लब र संकटाले आफ्नो अपराजित यात्रालाई पाँचौँ खेलसम्म जारी राखेका छन्। शुक्रबार दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा दुबै टीमले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा दुबै टीमले आक्रामक खेल खेले पनि गोल भने गर्न सकेनन्। दुई छिमेकी क्लबबिच खेल प्रतिस्पर्धात्मक बन्दा दुबैले अन्तिम समयसम्म गोलका लागि प्रयास गरेका थिए।८२ औँ मिनेटमा फोडे फोफानाले गरेको उत्कृष्ट प्रहार बारभन्दा केही इन्चबा
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत फेरि दुई राउन्डको मात्र खेल तालिका सार्वजनिक गरेको छ । अघिल्लो दिन तेस्रो देखि नवौं राउन्ड सम्मको खेल तालिका सार्वजनिक गर्ने भनिएपनि एन्फाले सोमबार तेस्रो र चौथो चरणका खेलको खेल तालिका सार्वजनिक गरेको छ । तेस्रो र चौथो […]