केन्द्रीय समिति बैठकमा ओलीले भने– हामीसँग सिंगौरी खेल्न आए सिङ्ग भाँचिनेछ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काँग्रेस नेतृत्वको सत्ता गठबन्धनप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । सोमबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीले सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताए । उनले सरकार प्रतिपक्षसँग वार्ता र सहकार्य नगर्ने मनस्थितिमा देखिएको भन्दै भूमिहीन र सुकुम्बासी समस्या समाधान आयोग खारेजीको निर्णय एक उदाहरण भएको बताए । ‘सरकार हामीसँग वार्ता र सहकार्य नगर्ने मानसिकतामा छ । भूमिहीन र सुकुम्बासी समस्या समाधान आयोग खारेजीको निर्णय

सम्बन्धित सामग्री

बाबुराम भट्टराईले बोलाए पार्टीको पहिलो केन्द्रीय समिति बैठक

काठमाडौँ– डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पहिलो केन्द्रीय समिति बैठक बोलाएको छ। साउन २१ गते शनिबार केन्द्रीय समिति बैठक बोलाएको भट्टराई निकट मानिने नेता विश्वदीप पाण्डेले जानकारी दिए। पार्टी पुनर्गठन गर्ने निर्णय भएको झण्डै एक महिनापछि पहिलो केन्द्रीय समिति बैठक बस्न लागेको हो। बैठकमा पार्टी संगठन, आगामी चुनाव र समसामयिक बिषयमा छलफल हुने […]

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । साउन ५ र ६ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको...

माओवादी केन्द्रीय समिति बैठक स्थगित

नेकपा माओवादी केन्द्रले संसदलाई देखाएर भर्चुअल केन्द्रीय समिति बैठक स्थगित भएको छ । संसद बैठक जारी भएकाले केन्द्रीय समिति बैठक स्थगित गरिएको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए ।  ‘संसद बैठक जारी छ । अरु प्रक्रियागत संसदको विषय मिलाउनुपर्ने भयो ।’ ढकालले भने, ‘त्यसैले बेलुका बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भयो । अर्को बैठक कहिले बस्ने टुंगो छैन ।’आज संसदमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा जवाफ दिएर सक्ने कार्

माओवादीको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा अहिले केन्द्रीय समिति बैठक सुरु भएको माओवादी केन्द्रका नेता दलजित विके श्रीपालीले ईमेजखबरलाई जानकारी दिनुभएको हो । गत शुक्रबारदेखि सुरु भएको बैठक आइतबार फेरि बस्ने तय भए पनि अन्तिम समयमा आएर तयारी नपुगेको भन्दै स्थगित भएको थियो । स्थगित बैठक […]

माओवादीको केन्द्रीय समिति बैठक स्थगित

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक स्थगित भएको छ। माघ २८-२९ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक विशेष कारणले स्थगित गरिएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताए।पार्टी...

माओवादी केन्द्रीय समिति बैठक स्थगित

नेकपा (माओवादी केन्द्र) को यही माघ ८ गतेका लागि तय गरिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ। लागि बोलाइएको केन्द्रीय समिति बैठक कोरोना महामारीका कारण स्थगित भएको हो। कोरोना महामारीका कारण बैठक स्थगित गरिएको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सचिव...