विमान दुर्घटना अपडेट : ब्ल्याक बक्स पनि फेला

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको हवाईजहाजको ब्ल्याक बक्स फेला परेको छ ।

सम्बन्धित सामग्री

विमान दुर्घटना जाँच आयोगले काम सुरु गर्‍यो

काठमाडौँ,२ माघ । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ । दुर्घटना जाँच आयोगले आजदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार विमानको ‘ब्ल्याक बक्स’ आज बिहान भेटिएको छ । ब्ल्याक बक्स आयोगलाई […]

विमान दुर्घटना: भेटियो ‘ब्ल्याक बक्स’

आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ फेला परेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज विहान सो विमानको ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिएको हो ।

‘ब्ल्याक बक्स’ फेला परेसँगै विमान दुर्घटना जाँच आयोगले सुरु गर्‍यो काम

काठमाडौँ – पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ। दुर्घटना जाँच आयोगले आजदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उनका अनुसार विमानको ‘ब्ल्याक बक्स’ आज बिहान भेटिएको छ। ब्ल्याक बक्स आयोगलाई बुझाइसकिएको छ। ब्ल्याक बक्स विमान […]

पोखरामा दुर्घटना भएको यति एयरको विमानको ‘ब्ल्याक बक्स’ भेटियो

काठमाडौं : आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज बिहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए। ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ। ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ। प्रवक्ता निरौलाका अनुसार ब्ल्याक…

सेती खोँचमा भेटियो ब्ल्याक बक्स

काठमाडौं :  पोखराको सेती नदी खोँचमा दुर्घटना भएको यती एअरलाइन्सको विमानको भग्नावशेषमा ब्ल्याक बक्स भेटिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले ब्ल्याक बक्स सुरक्षित भेटिएको बताए। उनले भने, ‘ब्ल्याक बक्स सुरक्षित रूपमै भेटिएको छ। विमानको पछिल्लो भाग हिजो भेटिएको थिएन, आज त्यो भेटियो।’आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा यती एअरलाइन्सको 9N-ANC, ATR-72 500 विमान दुर्घटनाग्रस्त भएको थियो।काठमाडौंबाट पोखरा पुगेको उक्त विमान घारीपाट

चीनको विमान दुर्घटना : सबै १३२ यात्रुको मृत्यु भएको आधिकारिक पुष्टि

चीनमा दुर्घटनामा परेको विमानका दुवै ‘ब्ल्याक बक्स’ (उडान डाटा रेकर्डर) भेटिएका छन्। चाइना इस्टर्नको बोइङ ७३७-८०० दुर्घटना हुँदा विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको चिनियाँ सरकारी मिडियाले जनाएको छ। खोजकर्ताहरूले दोस्रो ‘ब्ल्याक बक्स’ पहाडको भिरालो जमिनमा फेला पारेका हुन्। सो ‘ब्ल्याक बक्स’ दुर्घटनाका कारण करिब १.५ मिटर तल जमिनमुनि…

चाइना इस्टर्न विमानको ब्ल्याक बक्स भेटियो

काठमाडौं : दक्षिणी चीनको पहाडी क्षेत्रमा दुर्घटनामा परेको चाइना इस्टर्न विमानको ब्ल्याक बक्स भेटिएको छ। चिनियाँ उड्डयन अधिकारीहरुले दुई दिनको खोजीपछि ब्ल्याक बक्स भेटिएको बताएका हुन्। १ सय ३२ यात्रु सवार विमान दुर्घटनामा परेका कसैलाई पनि अहिलेसम्म फेला पार्न सकिएको छैन। तर दुर्घटनामा परेकाको जिवितै उद्धारको सम्भावना भने कम रहेको अधिकारीहरुले जनाएका छन्। तीन दिनअघि विमान दुर्घटना भएको स्थलमा ठूलो वर्षा भएर पहिरो जाने जोखिम देखिएपछि खोजी र उद्धार कार्य समेत अवरुद्ध बनेको छ। सरकारी स

चीनमा बेपत्ता विमानको ब्ल्याकबक्स भेटियो

चीनमा गत सोमबारदेखि बेपत्ता भएको विमानको ब्ल्याक बक्स बुधबार मात्रै भेटिएको छ । एक सय तेत्तीस यात्रु बोकेको यात्रु वाहक विमान दक्षिणपश्चिम चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको थियो । बोइङ ७३७ विमान चीनको गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटना लगत्तै उद्धार टोलीहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धारको प्रयास गरेका थिए । उद्धारकर्ताहरूले बुधबार मात्रै विमानको ब्ल्याक बक्स फेला पारेका छन् । विमान बेपत्ता हुनुमा मौसम सम्वन्धी कारण नभएको पनि सरकारी अ

चिनियाँ विमान दुर्घटनामा आशंका बढ्यो, क्षतिग्रस्त अवस्थामा ‘ब्ल्याक बक्स’ भेटियो

एजेन्सी, ९ चैत्र । चीनको दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । दुईमध्ये एक ब्ल्याक बक्स भेटिएपनि क्षतिग्रस्त अवस्थामा रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । प्राविधिकहरुले ब्ल्याक बक्सबाट विमान दुर्घटनाको सूचना प्राप्त गर्न खोजिरहेका छन् । तर, ब्ल्याक बक्समा पुगेको क्षतिका कारण आशंकाहरु उत्पन्न भएका छन् । विमान दुर्घटना हुने अवस्थामा नरहेको आशयका साथ ग्लोबल […]