चाइना इस्टर्न विमानको ब्ल्याक बक्स भेटियो

काठमाडौं : दक्षिणी चीनको पहाडी क्षेत्रमा दुर्घटनामा परेको चाइना इस्टर्न विमानको ब्ल्याक बक्स भेटिएको छ। चिनियाँ उड्डयन अधिकारीहरुले दुई दिनको खोजीपछि ब्ल्याक बक्स भेटिएको बताएका हुन्। १ सय ३२ यात्रु सवार विमान दुर्घटनामा परेका कसैलाई पनि अहिलेसम्म फेला पार्न सकिएको छैन। तर दुर्घटनामा परेकाको जिवितै उद्धारको सम्भावना भने कम रहेको अधिकारीहरुले जनाएका छन्। तीन दिनअघि विमान दुर्घटना भएको स्थलमा ठूलो वर्षा भएर पहिरो जाने जोखिम देखिएपछि खोजी र उद्धार कार्य समेत अवरुद्ध बनेको छ। सरकारी स

सम्बन्धित सामग्री

विमानमा राखिने ‘ब्ल्याक बक्स’ के हो ?

काठमाडौं, २ माघ । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले दुर्घटना भएको जहाजको ब्ल्याक बक्स भेटिएको बताएका हुन् । उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । सरकारले दुर्घटना छानबिनका लागि ५ सदस्यीय जाँचबुझ समितिले बनाएको छ । जाँचबुझ समितिले ब्ल्याक […]

पोखरामा दुर्घटना भएको यति एयरको विमानको ‘ब्ल्याक बक्स’ भेटियो

काठमाडौं : आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज बिहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए। ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ। ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ। प्रवक्ता निरौलाका अनुसार ब्ल्याक…

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

सोमबार बिहान ११ बजेतिर विमानको ब्ल्याक बक्स दुर्घटनास्थलमा भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले शिलापत्रलाई जानकारी दिए ।

सेती खोँचमा भेटियो ब्ल्याक बक्स

काठमाडौं :  पोखराको सेती नदी खोँचमा दुर्घटना भएको यती एअरलाइन्सको विमानको भग्नावशेषमा ब्ल्याक बक्स भेटिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले ब्ल्याक बक्स सुरक्षित भेटिएको बताए। उनले भने, ‘ब्ल्याक बक्स सुरक्षित रूपमै भेटिएको छ। विमानको पछिल्लो भाग हिजो भेटिएको थिएन, आज त्यो भेटियो।’आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा यती एअरलाइन्सको 9N-ANC, ATR-72 500 विमान दुर्घटनाग्रस्त भएको थियो।काठमाडौंबाट पोखरा पुगेको उक्त विमान घारीपाट

मुस्ताङमा दुर्घटना भएको ट्विनअटरको ‘ब्ल्याक बक्स’ फेला

मुस्ताङमा दुर्घटना भएको तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमानको ककपिट भ्वाइस रेकर्डर (ब्ल्याक बक्स) भेटिएको छ । दुर्घटना स्थल  थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा ब्ल्याक बक्स भेटिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले रातोपाटीलाई बताए ।सो ककपिट भ्वाइस रेकर्डर काठमाडौंमा ल्याएर छानविन समितिलाई हस्तान्तरण गरिने प्रवक्ता सिटौलाले बताए । सिटौलाले भने, ‘ककपिट भ्वाइस रेकर्डर भेटिँदा छानविन समितिलाई दुर्घटनाको कारण पत्ता लगाउन सहज हुन्छ

तारा एयरको हवाईजहाज दुर्घटना अपडेट : भेटियो ब्ल्याक बक्स

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका-२ सानोसरेमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको हवाईजहाजको ब्ल्याक बक्स भेटिएको छ । दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक बक्स भेटाएको हो । टोलीका ७ सदस्यमध्येका एक विनायकजय मल्लले हवाईजहाजको ब्ल्याक बक्स भेटाएको जानकारी दिए । ब्ल्याक बक्समा पाइलटले गरेका कुराकानीको सबै रेकर्ड […]

तारा एयरको हवाईजहाज दुर्घटना : भेटियो ब्ल्याक बक्स

१७ वैशाख, काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको हवाईजहाजको ब्ल्याक बक्स भेटिएको छ । दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक बक्स भेटाएको हो । टोलीका ७ सदस्यमध्येका एक विनायकजय मल्लले हवाईजहाजको ब्ल्याक बक्स भेटाएको जानकारी दिए । ब्ल्याक बक्समा पाइलटले गरेका कुराकानीको […]

दुर्घटनाग्रस्त विमानको दोस्रो ब्ल्याक बक्स पनि भेटियो

दुर्घटनाग्रस्त चिनियाँ यात्रुवाहक विमानको दोस्रो ब्ल्याक बक्स पनि फेला परेको छ । दोस्रो ब्ल्याक बक्स आइतबार फेला परेको चिनियाँ उद्दार समूहले जनाएका छन् । चाइन इस्टर्न एयरवेजको दुर्घटनाग्रस्त विमानको दोस्रो ब्ल्याक बक्स फेला परेको हो । यसअघि शनिबार पहिलो ब्ल्याक बक्स फेला परेको थियो । कुन्मिङबाट ग्वाङ्भोउका लगि उडेको सो जेट १ सय ३२ यात्रुसहित एउटा पहाडमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा सबै जनाको मृत्यु भएको छ ।

दुर्घटना भएकाे हवाईजहाजकाे 'ब्ल्याक बक्स' भेटियाे

चीनमा गएकाे साेमवार दुर्घटना भएकाे हवाईजहाजकाे ब्ल्याक बक्स आज बुधवार भेटिएको सिन्ह्वाले जनाएकाे छ । दुर्घटना भएकाे हवाईजहाजकाे दुईटामध्ये एउटा ब्ल्याक बक्स भेटिएकाे हाे ।एक सय ३२ जना यात्रु यात्रु बोकेको हवाईजहाज दक्षिण–पश्चिम चीनमा गएकाे साेमवार दुर्घटना भएकाे थियाे । बोइङ ७३७ हवाईजहाज चीनको गुआङ्सी क्षेत्रको वुझाउ सहर नजिकैको ग्रामीण क्षेत्रमा दुर्घटना भएकाे थियाे । दुर्घटनालगत्तै उद्धारकर्ताहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धारको प्रयास गरेका थिए । उद्धारकर्ताहरूले आज मात्रै हवाईजहाजकाे ब्ल्याक बक्स फेला पारेका छन्...

दुर्घटनाग्रस्त हेलिकोप्टरको ‘ब्ल्याक बक्स’ भेटियोः भारतीय वायु सेना

तमिलनाडू, मंसिर २३ । भारतीय सेनाको दुर्घटनाग्रस्त हेलिकोप्टरको ‘ब्ल्याक बक्स’ फेला परेको छ । भारतीय वायु सेनाको टोलीले बुधबार दुर्घटनाग्रस्त एम आइ १७ हेलिकोप्टरको ब्ल्याक बक्स फेला पारेको जनाएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार उक्त ब्ल्याक बक्स फेला परेपछि हेलिकोप्टर दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गर्न सहज हुने बताइएको छ । ब्ल्याक बक्समा उडानको समयमा […]