रौतहट-१ मा माधवकुमार नेपाललाई अग्रता

रौतहट– रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन् । रौतहट सदरमुकाम गौरको वडा नम्बर १ को एक हजार चार सय ९४ मत गन्दा उनले ७ सय २९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका अजय गुप्ताले नेपाललाई पछ्याइ रहेका छन् । उनले ६ सय ५४ मत प्राप्त गरेका […]

सम्बन्धित सामग्री

रौतहट- १ बाट माधव नेपाल विजयी

वीरगञ्ज – रौतहट- १ बाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल फराकिलाे मतान्तरका साथ विजयी भएका छन्। सत्ता गठबन्धनकाे साथ पाएका उनी आफ्ना निकटतम प्रतिद्वन्द्वीसँग ६ हजार ६०० मतान्तरले विजयी भएका हुन्। नेपालले ३३ हजार ५२२ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय गुप्ताले २६ हजार ९२२ मत ल्याए। […]

पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष नेपाल रौतहट-१ बाट विजयी

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका छन्। अध्यक्ष नेपालले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गरेका हुन्।नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ३२२ मत प्राप्त गरेका छन्।

रौतहट १ बाट माधव नेपाल निर्वाचित

काठमाडौं :  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन्। उनले ३३ हजार ५ सय २२ मत प्राप्त गरेको रौतहट १ का प्रमुख निर्वाचन अधिकृत मात्रिका मरासिनीले जानकारी दिए। उनका प्रतिस्पर्धी एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ मत पाए भने तेस्रो भएका जनमत पार्टीका राजेन्द्रप्रसाद साहले १४११ मत प्राप्त गरे।

रौतहट–१ बाट माधवकुमार नेपाल निर्वाचित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट – १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

रौतहट १ मा माधवकुमार नेपाल विजयी

रौतहट - रौतहट क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी हुनु भएको छ । उहाँले ३३ हजार ५ सय २२ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ मत पाउनुभयो । उहाँहरुबीच ६ हजार ६ सय मतान्तर रहेको छ ।

रौतहट १ मा माधवकुमार नेपाल करिब ४ हजारले अगाडि

सोमबार साँझदेखि भएको मतगणनाको समयदेखि नै अग्रता लिएका नेपालले विहीवार बिहान अग्रतालाई झन् फराकिलो बनाएका छन्।...

रौतहट १ मा माधवकुमार नेपाल २ हजार बढी मतले अगाडि

रौतहट क्षेत्र नम्बर एकमा नेकपा एसका अध्यक्ष एव पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले अग्रता कायमै राखेका छन्।...

रौतहट–१ मा माधव नेपाल एमालेका गुप्तासँग ६०० मतले पछि परे

काठमाडौं, ६ मंसिर । रौतहट–१ मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार माधवकुमार नेपाल पछि परेका छन् । उनले ६३३८ मत ल्याउँदा एमालेका ६९१८ मत ल्याएका छन् । पछिल्लो मतगणनामा नेपाल एमालेका गुप्तासँग करिब ६ सय मतले पछि परेका छन् । नेपाल यो क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

रौतहट १ मा माधवकुमार नेपाल ७५ मतले अगाडी

रौतहट । रौतहट क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन् । रौतहट सरदमुकाम गौरको वडा नम्बर १ को एक हजार चार सय ९४ मत गन्दा उनले ७ सय २९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका अजय गुप्ताले नेपाललाई पछ्याइ रहेका छन् । उनले ६ सय ५४ मत प्राप्त […] The post रौतहट १ मा माधवकुमार नेपाल ७५ मतले अगाडी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माधवकुमार नेपाल : दोस्रो यात्राको पहिलो परीक्षामा

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग यो चुनावमा आफैंले बनाएको पार्टी नेकपा (एमाले) र चुनाव चिहृन सूर्य छैन । २ भदौ २०७८ मा नेकपा (एकीकृत समाजवादी) गठन गरेका उनी यसपटक रौतहट-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । उनको चुनाव चिहृन कलम छ । रौतहट-१ मा १७ उम्मेदवार रहे पनि अजयकुमार गुप्ता नेपालको मुख्य प्रतिस्पर्धी रहने देखिन्छ । गुप्ता […]