सानिमा बैंकको शाखा मंगलबजार र बालकुमारीमा

सानिमा बैंक Sanima Bank Limited ले ललितपूरको बालकुमारी र मंगलबजारमा शाखा स्थापना गरेको छ ।मंगलबजार शाखाको उद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनले गरे भने बालकुमारी शाखाको उद्घाटन ललितपुर महानगरपालिका ८ का अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्योँ र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले गरे । सानिमा बंैकले हाल ११४ शाखा ९७ वटा ए.टि.एममार्फत सेवा दिँदै आएको छ ।

सम्बन्धित सामग्री

सानिमा बैंकको शाखा अब मंगलबजार र बालकुमारीमा

काठमाडौं, ४ कात्तिक । सानिमा बैंकले ललितपुरको मंगलबजार र बालकुमारीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा सुरू गरेको छ । मंगलबजार कार्यालयको ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनले उद्घाटन गरेका हुन् । यस्तै, बालकुमारी कार्यालयको ललितपुर महानगरपालिका वडा नं ८ का अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष […]

सानिमा बैंकका शाखा मंगलबजार र बालकुमारीमा

सानिमा बैंकले असोज २४ गते ललितपुरको मंगलबजार र बालकुमारीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा सुरू गरेको छ । मंगलबजार कार्यालयको ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनले उद्घाटन गरे ।यस्तै बालकुमारी कार्यालयको ललितपुर महानगरपालिका वडा नं ८ का अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्यं र […]

सानिमा बैंक मंगलबजार र बालकुमारीमा

सानिमा बैंक लिमिटेडले ललितपुरको मंगलबजार र बालकुमारीमा शाखा स्थापना गरी कारोबार थालेको छ।

सानिमा बैंकको शाखा मंगलबजार र बालकुमारीमा

काठमाडौं । सानिमा बैंकले ललितपुरको मंगलबजार र बालकुमारीमा शाखा विस्तार गरेको छ । बैंकको देशका सातै प्रदेशमा ११४ कार्यालय र ९७ वटा एटीएम. सञ्चालनमा रहेको जनाइएको छ ।