सानिमा बैंकका शाखा मंगलबजार र बालकुमारीमा

सानिमा बैंकले असोज २४ गते ललितपुरको मंगलबजार र बालकुमारीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा सुरू गरेको छ । मंगलबजार कार्यालयको ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनले उद्घाटन गरे ।यस्तै बालकुमारी कार्यालयको ललितपुर महानगरपालिका वडा नं ८ का अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्यं र […]