सानिमा बैंक मंगलबजार र बालकुमारीमा

सानिमा बैंक लिमिटेडले ललितपुरको मंगलबजार र बालकुमारीमा शाखा स्थापना गरी कारोबार थालेको छ।

सम्बन्धित सामग्री

सानिमा बैंक अब ललितपुरको मंगलबजार र बालकुमारीमा

काठमाडौँ– सानिमा बैंक लिमिटेडले एकैदिन ललितपुरको मंगलबजार र बालकुमारीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ। मंगलबजार कार्यालयको उद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनले एक समारोहका बीच संयुक्त गरेका थिए। त्यस्तै बालकुमारी कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका–८ का अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर […]

सानिमा बैंक अब ललितपुरको मंगलबजार र बालकुमारीमा

ललितपुर । सानिमा बैंक लिमिटेडले ललितपुरको मंगलबजार र बालकुमारीमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । मंगलबजार कार्यालयको उद्घाटन महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनले एक समारोहका बीच गरे ।यस्तै बालकुमारी कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा नं ८ का अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्यू र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले गरे ।

सानिमा बैंकको शाखा मंगलबजार र बालकुमारीमा

सानिमा बैंक Sanima Bank Limited ले ललितपूरको बालकुमारी र मंगलबजारमा शाखा स्थापना गरेको छ ।मंगलबजार शाखाको उद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनले गरे भने बालकुमारी शाखाको उद्घाटन ललितपुर महानगरपालिका ८ का अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोज बहादुर न्याछ्योँ र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले गरे । सानिमा बंैकले हाल ११४ शाखा ९७ वटा ए.टि.एममार्फत सेवा दिँदै आएको छ ।