सिटिजन्स बैंकले ९ प्रतिशत लाभांश दिने

सिटिजन्स बैंकले ९ प्रतिशत लाभांश दिने भएको छ । गत आर्थिक वर्षसम्ममा संचित नाफाबाट बैंकले सो बराबरको लाभांश दिन लागेको हो ।बैंकको असोज ६ गते बसेको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । बैंक संचालक समिति बैठकले गरेको सो निर्णय नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।बैंकले प्रदान गर्ने लाभांश नगद लाभांश हो । अघिल्ला वर्षहरुमा बोनस सेयरमा जोड दिएका बैंक तथा वित्तीय संस्थाहरुले यसवर्ष भने नगद लाभांश वितरणलाई प्राथमिकतामा राखेका

सम्बन्धित सामग्री

सिटिजन्स क्यापिटलले १२ प्रतिशत लाभांश दिने

काठमाडौं– सिटिजन्स क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट १२ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ । क्यापिटलको १७औं वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो । सभामा छलफलका लागि प्रस्तुत गरिएका साधारण प्रस्तावमा आ.व. २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद […]

सिटिजन्स बैंकले ५.७९ प्रतिशत नगद लाभांश दिने

३१ भदौ, काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई नगद लाभांश दिने भएको छ । ३१ भदौ आइतबार बिहान बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७९/८० को मुनाफबाट सेयरधनीलाई ५.७९ प्रतिशत नगद लाभांश दिने भएको हो । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । गत आर्थिक वर्षको […]

सिटिजन्स बैंकले ९ प्रतिशत नगद लाभांश दिने

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ९ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षता काडमाडौँमा शुक्रबार सम्पन्न सोह्रौँ वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो। साधारण सभाको अवसरमा ०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ। बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको एनएफआरएसबमोजिम तयार गरिएको वासलात, […]

सिटिजन्स बैंकको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिटिजन्स बैंकको ९ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने असोज २७ गते अन्तिम दिन हो । कात्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको बैंकले शुक्रबार बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । बैंकले सभामा कम्पनीले गत वर्षको नाफाबाट ९५ नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । यसर्थ, बैंकले १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ नगदमा खर्च गर्नेछ । सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका

सिटिजन्स बैंकले ९ प्रतिशत लाभांश दिने

सिटिजन्स बैंक इन्टरनेसनलले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्ष (आव) २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।गत आवको असार मसान्तसम्म बैंकको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ । बैंकले लाभांशवापत […]

सिटिजन्स बैंकद्वारा ९ प्रतिशत लाभांश प्रस्ताव

सिटिजन्स बैंक इन्टरनेसनलले ९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बिहीबार बसेको ४०३ औं सञ्चालक समितिको बैठकले शेयर धनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को  मुनाफाबाट ९ प्रतिशत लाभांश स्वीकृत गरेको हो । सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी रु. १४,२००,९७४,००६ को ९ प्रतिशतले हुने रु १,२७८,०८७,६६१ नगद लाभांश  दिने प्रस्ताव गरिएको बैंकले जनाएको छ ।उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साध

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने

सिटिजन्स बैंकले आफ्ना सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने भएको छ ।बैंकको ३७५औं सञ्चालक समितिको बैंठकले सेयरधनीलाई आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १६ प्रतिशतट लाभांश दिने घोषणा गरेको हो । सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार १२.९१३ प्रतिशतका दरले हुन आउने एक अर्ब ६२ करोड ४० लाख ५० हजार ८ सय ९१.१० बराबरको बोनस सेयर वितरण […]

सिटिजन्स बैंकले १२ प्रतिशत बोनस दिने

सिटिजन्स बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १२.९१३ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको हो ।कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट उक्त प्रतिशत बोनससँगै ३.०८९ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव गरेको छ । बोनस र नगदसहित सिटिजन्सले १६ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो ।सञ्चालक समितको बैठकले प्रस्ताव गरेको कम्पनीको लाभांश आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्नेछ ।

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने घोषणा

काठमाडौं । सिटिजन्स बैंकले आफ्ना सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी आर्थिक वर्ष २०७७/७८ मुनाफाबाट १६ प्रतिशत लाभांश (३.०८७ नगद र १२.९१३ बोनस सेयर) स्वीकृत गरेको छ । सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार १२.९१३ प्रतिशतका दरले हुन आउने १,६२४,०५०,८९१.१० बराबरको बोनस सेयर वितरण गर्ने र ३.०८७ प्रतिशतका दरले हुन आउने ३८८,२५६,८०७.२४ बराबर