सिटिजन्स क्यापिटलले १२ प्रतिशत लाभांश दिने

काठमाडौं– सिटिजन्स क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट १२ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ । क्यापिटलको १७औं वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो । सभामा छलफलका लागि प्रस्तुत गरिएका साधारण प्रस्तावमा आ.व. २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सानीको हिसाब, नगद […]