आयोगको वेबसाइटमा चुनाव चिह्न नभेटिएपछि मेयरका बागी उम्मेदवार धर्नामा

जनकपुर – नेपाली कांग्रेसबाट बागी भएर जनकपुरधामको मेयरमा उम्मेदवारी दिएका मनोज साह धर्नामा बसेका छन्। निर्वाचन आयोगले आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशन गरेको नमूना मतपत्रमा उनले पाएको चुनाव चिन्ह घण्टाघर नभएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि धर्नामा बसेका हुन्। साहले २४ घण्टा भित्र नमूना मतपत्रमा आफ्नो चुनाव चिन्ह समावेश गर्न दिएको समयमा पनि समावेश नगरिएकाले धर्नामा […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। निर्वाचन कार्यालयले स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको छ। बागी उम्मेदवार र तिनका प्रस्तावक र समर्थकलाई कांग्रेसले ५ वर्ष निस्कासन गरेको छ। रुपन्देही क्षेत्र नं २ का एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ। अन्तिम समयमा तालमेलका लागि एमालेका चार उम्मेदवारको उम्मेदवारी फिर्ता लिएको छ। स्थानीय तहका जनप्रतिनिधिले चुनाव प्रचार गर्नेलाई निर्वाचन आयोगले कारवाही गर्ने भएको छ।

कांग्रेसका बागी अमरेश सिंहले पाए चुनाव चिह्न माछा

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका अमरेशकुमार सिंहले चुनाव चिह्न माछा पाएका छन् । उनलाई निर्वाचन आयोगले बुधबार माछा चुनाव चिन्ह दिएको हो । कांग्रेस पार्टी सभापतिले टिकट वितरणमा अन्याय र पक्षपात गरेको उनी बागी उम्मेदवार बनेका थिए ।  कांग्रेसले सर्लाही–४ बाट नाग...

कांग्रेसका बागी अमरेश सिंहले पाए चुनाव चिह्न माछा

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका अमरेशकुमार सिंहले चुनाव चिह्न माछा पाएका छन् । उनलाई निर्वाचन आयोगले बुधबार माछा चुनाव चिन्ह दिएको हो । कांग्रेस पार्टी सभापतिले टिकट वितरणमा अन्याय र पक्षपात गरेको उनी बागी उम्मेदवार बनेका थिए ।  कांग्रेसले सर्लाही–४ बाट नाग...

चितवन-३ मा सत्ता गठबन्धनविरुद्व बागी बनेका दिनेश कोइरालाले पाए माछा चिन्ह

काठमाडौं । सत्ता गठबन्धनविरुद्व चितवन ३ बाट बागी उम्मेदवार बनेका दिनेश कोइरालाले माछा चुनाव चिह्न पाएका छन् । निर्वाचन आयोगले उनलाई आज चुनाव चिह्न प्रदान गरेको हो । उनलाई एमालेले आफ्नो उम्मेदवार फिर्ता गराएर समर्थन गरेको छ । उनी कांग्रेसका नेता डा. शेखर कोइराला समूहका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडेको […]

इटहरी-१४ मा एमालेका बागी उम्मेदवार विजयी

सुनसरी : इटहरी उपमहानगरपालिका- १४ को अन्तिम सार्वजनिक भएको छ। निर्वाचन अधिकृतको कार्यालय इटहरीले दिएको जानकारी अनुसार इटहरी १४ मा हाँस चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदवार रमेशप्रसाद चौधरी विजयी भएका छन्।नेकपा एमालेले टिकट अरुलाई दिएपछि उनले बागी उम्मेदवारी दिएका थिए। उनी २०७४ सालको निर्वाचनमा एमालेबाट नै सोही वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए। उनले ८६७ मत ल्याएर पुनः वडाध्यक्षमा विजयी भएका हुन्।उनका निकटतम प्रतिद्वन्द्वी  नेकपा एमालेका उम्मेदवार दुखिलाल चौधरीले ६३४  मत मा

सिरहामा काँग्रेसका बागीले जिते चुनाव

सिरहा नगरपालिका वडा नम्बर २१ मा नेपाली काँग्रेसका बागी उम्मेदवार सुरेन्द्रकुमार मण्डल विजयी भएका छन् । पार्टीले टिकट नदिएपछि बागी उम्मेदवारी दर्ता गराएका सुरेन्द्रकुमार मण्डल ३३ मतअन्तरले विजयी भएका हुन् । स्वतन्त्र रूपमा हाँस चुनाव चिह्न लिएर चुनाव लडेका मण्डलले चार सय ७० मत प्राप्त गरेका छन्।कांग्रेस वडा समितिको सिफारिसमा क्षेत्रीय संसदीय समितिले मण्डललाई टिकट दिने निर्णय गरेको थियो । तर, मेयरका उम्मेदवार तथा मधेस प्रदेश महामन्त्री उपेन्द्र यादवले उनलाई टिकट दिएनन् । पार्टीबाट टिकट नपाएपछ

पोखरा महानगरका बागी उम्मेदवार कार्कीको चुनाव चिह्न ‘लालटिन’ – देशसञ्चार

काठमाडौँ - पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका विमलबहादुर कार्कीलाई चुनाव चिह्न लालटिन दिईएको छ। कांग्रेस नेतासमेत रहेका कार्कीले गठबन्धनको

भरतपुर र पोखराका बागीको दाबीः चुनाव चिह्नले भोट घट्दैन

काठमाडौँ – स्थानीय तह निर्वाचनका लागि स्वतन्त्र वा बागी उम्मेदवार (शनिबार) आज चुनाव चिह्न पाएलगत्तै थप उत्साहसाथ प्रचार प्रसारमा होमिएका छन्। हिजोसम्म व्यक्तिगत रूपमा मत माग्दै हिँडेका उनीहरू चुनाव चिह्नसहित घरदैलोमा पुगेका छन्। आफूले पाएको चुनाव चिह्न कार्यकर्तालाई देखाउँदै मत दिन सिकाउन थालेका छन्। बागी कायमै राखेका उम्मेदवारले त्यसबारे पनि स्थानीय जनतालाई बुझ्ने गरी सम्झाई […]

भरतपुरका बागी उम्मेदवार पौडेललाई भुईँकटहर चुनाव चिन्ह

स्थानीय तहको निर्वाचनको चर्चा र केन्द्रमा रहेको भरतपुर महानगरपाकिलाका बागी उम्मेदवार जगन्नाथ पौडेललाई भुइँकटहर चुनाव चिह्न परेको छ । भरतपुर नगरपालिकाका पूर्वउपमेयर पौडेल राष्ट्रियसभाका पूर्वसांसद हुन् । निर्वाचन आयोगले वैशाख ३० मा ...