कांग्रेसका बागी अमरेश सिंहले पाए चुनाव चिह्न माछा

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका अमरेशकुमार सिंहले चुनाव चिह्न माछा पाएका छन् । उनलाई निर्वाचन आयोगले बुधबार माछा चुनाव चिन्ह दिएको हो । कांग्रेस पार्टी सभापतिले टिकट वितरणमा अन्याय र पक्षपात गरेको उनी बागी उम्मेदवार बनेका थिए ।  कांग्रेसले सर्लाही–४ बाट नाग...

सम्बन्धित सामग्री

कांग्रेसका बागी अमरेश सिंहले पाए चुनाव चिह्न माछा

काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका अमरेशकुमार सिंहले चुनाव चिह्न माछा पाएका छन् । उनलाई निर्वाचन आयोगले बुधबार माछा चुनाव चिन्ह दिएको हो । कांग्रेस पार्टी सभापतिले टिकट वितरणमा अन्याय र पक्षपात गरेको उनी बागी उम्मेदवार बनेका थिए ।  कांग्रेसले सर्लाही–४ बाट नाग...

कैलाली–५ मा कांग्रेसका बागी पुष्करनाथ ओझालाई माछा चुनाव चिह्न

कैलाली – नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका पुष्करथान ओझाले माछा चुनाव चिह्न पाएका छन्। निर्वाचन आयोगले बुधबार ओझालाई माछा चुनाव चिह्न दिएको हो। कैलाली ५ का सत्ता गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्थ उम्मेदवार छन्। यस्तै प्रदेशसभामा (ख) मा कांग्रेस उम्मेदवार प्रकाश देउवाविरुद्ध बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले ‘केरा’ चुनाव चिह्न पाएका […]

पर्सा–१ मा कांग्रेसका बागी द्विवेदीले पाए चुनाव चिह्न माछा

वीरगञ्ज – पर्सा क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका अजय द्विवेदीले चुनाव चिह्न माछा पाएका छन्। नेपाली कांग्रेसबाट टिकट नपाएपछि द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। गठबन्धनमा रहेका दलहरुको भागबण्डाअनुसार पर्सा क्षेत्र नम्बर १ मा लोसपाले टिकट पाएको छ। यो क्षेत्रमा एमाले–जसपा गठबन्धनबाट जसपा नेता एवं वन तथा वातावरण मन्त्री प्रदीप यादव उम्मेदवार छन्। यादव […]

कांग्रेसका बागी अमरेश सिंहको चुनाव चिह्न 'माछा'

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट स्वतन्त्रमा उम्मेदवारी दिएका कांग्रेसका अमरेशकुमार सिंहले चुनाव चिह्न 'माछा' पाएका छन् । उनलाई निर्वाचन आयोगले चुनाव चिह्न बुधबार दिएको हो ।

चितवन–३ मा कांग्रेसका बागी कोइरालाले पाए माछा चुनाव चिह्न

२६ असोज, चितवन । चितवन–३ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्दीय सदस्य दिनेश कोइरालाले माछा चुनाव चिह्न पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले बुधबार उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । त्यस क्रममा कोइरालालाई माछा चिह्न दिएको हो । सत्तारुढ गठबन्धनको भागवण्डामा चितवन–३ नेकपा माओवादी केन्द्रको भागमा परेपछि कांग्रेस केन्द्रीय सदस्य कोइरालाले स्वतन्त्र उम्मेदवारी […]

भरतपुर महानगरपालिकामा रेणुको अग्रता कायमै

काठमाडौं । चितवनकाे भरतपुर महानगरपालिकामा ३ हजार ९ सय ७७ मतगणना हुँदा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता कायमै राख्नुभएको छ । दाहालले १३ सय ७२ मत प्राप्त गर्दा सुवेदीले १३ सय ५ मत प्राप्त गर्नुभएको हो। भुइँकटहर चुनाव चिह्न लिएर उठ्नुभएका कांग्रेसका बागी जगन्नाथ पौडेलले ४ सय ७० मत प्राप्त गर्नुभएको छ । […]

जनकपुरमा स्वतन्त्रलाई चिह्न प्रदान

जनकपुरधाम : उपमहानगरपालिका मेयर पदका नेपाली कांग्रेसका बागी स्वतन्त्र उम्मेदवार मनोज साहले घण्टाघर चुनाव चिह्न पाएका छन्। आफूलाई निर्वाचन अधिकृतको कार्यालयले घण्टाघर चुनाव चिह्न प्रदान गरेको साहले जानकारी दिए।त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहले लालटिन छाप चुनाव चिह्न र बलराम महतोले आँप छाप पाएका हुन्। आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आज शनिबार स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको हो। जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरूलाई निर्वाचन अ