२ असोज, डोटी । बैतडीको शिगास गाउँपालिका–५ का पुष्पराज अवस्थी ६० बर्षका भए । उनी २० बर्षको हुँदा नै पहिलो पटक सेती नदीबाट बिजुली निकाल्ने कुरा सुनेका थिए । ‘४० बर्ष भयो मैले सेती नदीबाट बिजुली निकाल्ने भन्ने कुरा सुनिरहेको, आज पनि त्यही कुरा सुन्दै छु’ अवस्थी भन्छन् ‘अब त सुन्दा सुन्दा दिक्क लागिसक्यो ।’ […]