पश्चिम सेती र पञ्चेश्वर परियोजना बने सुदूरपश्चिम समृद्ध हुन्छ : प्रधानमन्त्री देउवा

२२ मंसिर, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत र पञ्चेश्वर परियोजना बनेमा सुदूरपश्चिम समृद्ध हुने बताएका छन् । देउवाले पश्चिम सेती परियोजना निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता भइसकेको बताउदै अब काम अघि बढ्नेमा पनि सरकार विश्वस्त रहेको बताए । कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै देउवाले पश्चिम सेतीसँगै […]

सम्बन्धित सामग्री

पञ्चेश्वर र पश्चिम सेती परियोजना बनाउँछौँ : प्रधानमन्त्री देउवा

बैतडी- प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत परियोजना निर्माण प्रकृया अघि बढिसकेको र पञ्चेश्वर परियोजना निर्माण सुरू भइसकेको बताएका छन् ।  बैतडीको पाटनमा बुधबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।  सेती र महाकाली नदीमा उत्पादन भएको व...

पञ्चेश्वर र पश्चिम सेती परियोजना बनाउँछौं : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत परियोजना निर्माण प्रक्रिया अघि बढिसकेको र पञ्चेश्वर परियोजना निर्माण सुरु भइसकेको बताएका छन् । बैतडीको पाटनमा बुधवार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । सेती र महाकाली नदीमा उत्पादन भएको विद्युतले देशको अर्थतन्त्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका लागि भारत सरकार सकारात्मक देखिएकाले उक्त बहुउद्देश्यीय परियोजनाको काम आगामी सरकार