काठमाडौं, ३० भदौ । नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव हरिदेव यादवले नेपाल शिक्षक महासंघको नेतृत्वमा बुधबारदेखि हुने शिक्षक आन्दोलनमा ऐक्यबद्धता र पूर्ण समर्थन रहेको बताएका छन् । विद्यालय शिक्षकलाई मर्यादित बनाउनेभन्दा पनि त्रासपूर्ण वातावरण राख्ने खालको शिक्षा विधेयकको औचित्य नभएको उनको जिकिर छ । ‘विद्यालय शिक्षा विधेयक आउनु राम्रो कुरा हो । तर त्यो शिक्षक […]