जलवायु सम्मेलन : ‘तत्कालै जलवायु वित्तको परिचालन हुनुपर्नेमा सबै राष्ट्रको एकै स्वर’

काठमाण्डाै – जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप २६) मा सहभागी राष्ट्र प्रमुखहरूले जलवायु परिवर्तनको विषयलाई निकै नै गम्भीरतापूर्वक लिएका नेपालको तर्फबाट बैठकमा सहभागी प्रतिनिधि मण्डलका सदस्यले बताएका छन् ।  यही अक्टोबर ३१ देखि बेलायतको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन चलिरहेको छ । याे सम्मेलनमा नेपाललगायत विश्वका एक सय २० देशका राष्ट्र प्रमुख तथा प्रतिनिधि मण्डलको सहभागिता रहेको छ ।  नेपाल प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा याे सम्मेलनमा सहभागी छ । सम्मेलनमा जलवायु परिवर्तनले पारेको असर र य...

सम्बन्धित सामग्री

पाँचपोखरीमा जलवायु सम्मेलन सम्पन्न

हिमाली क्षेत्रमा जलवायु परिवर्तनले झनै असर गर्न सक्ने भन्दै सचेत र सजग रहन सरोकारवालाहरुले जोड दिएका छन् । विगतमा विभिन्न विपद्का घटनाहरू हिमाली क्षेत्रमा हुने गरेको र आगामी दिनमा पनि हुनसक्ने भन्दै सचेत हुनुपर्ने विज्ञहरुको भनाइ छ  । जलवायु परिवर्तन र यसले गरेका असर तथा विपद् न्यूनीकरणका लागि अपनाउन सकिने उपायको खोजी गर्दै पाँचपोखरी थाङ्पाल गाउँपालिकाले जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरण सम्मेलन गरेको छ । ‘हामी नरहे पनि प्रकृति रहन्छ तर प्रकृति नरहे हामी रहन्नौँ’ भन

पाँचपोखरीमा जलवायु सम्मेलन सम्पन्न

सिन्धुपाल्चोक, ६ पुस । हिमाली क्षेत्रमा जलवायु परिवर्तनले झनै असर गर्न सक्ने भन्दै सचेत र सजग रहन सरोकारवालाहरुले जोड दिएका छन् । विगतमा विभिन्न विपद्का घटनाहरु हिमाली क्षेत्रमा हुने गरेको र आगामी दिनमा पनि हुनसक्ने भन्दै सचेत हुनुपर्ने विज्ञहरुको भनाइ छ । जलवायु परिवर्तन र यसले गरेका असर तथा विपद् न्यूनीकरणका लागि अपनाउन सकिने उपायको […]

जलवायु सम्मेलन, निजी विमान र असन्तुष्टि

इजिप्टको सार्म अल सेखमा जारी संयुक्त राष्ट्र सङ्घको जलवायु सम्मेलनमा जेट विमान चढेर पुग्ने अधिकारीको तीव्र विरोध भएको छ। सम्मेलन सुरु हुने एक दिन अगाडि आर्मस्ड्रमको स्चीपाल एयरपोर्टबाट त्यसतर्फ जान आटेको विमानका अगाडि सयौँ प्रदर्शनकारी उभिएर विरोध प्रदर्शन गरे। उनीहरूले विमान कुद्ने स्थानमा साइकल चढेर विमान अगाडि बढ्नमा अवरोध गरेका थिए। चारदेखि छ नोभेम्बरको बीचमा […]

गुफाडाँडा जलवायु सम्मेलन : सार्वजनिक छैन खर्च विवरण, अपारदर्शिताको पराकाष्ठा

सिन्धुपाल्चोक – आउँदो पुस १८ गते सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ गुफाडाँडामा तेस्रो जलवायु दिवस मनाइँदै छ । वि.सं. २०७५ सालमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा भएको जलवायु सम्मेलनको निरन्तरता स्वरूप जलवायु दिवस मनाइँदै आएको हो । जिल्ला समन्वय समितिले पहिलो जलवायु सम्मेलनको आर्थिक हिसाब अझै सार्वजनिक गरेको छैन । त्यतिबेला पहिलो पटक जलवायु सम्मेलन हुन लागेकाले जिल्लामा क्रियाशील धेरैजसो गैरसरकारी सङ्घ–संस्थाले खुलेर आर्थिक सहयोग गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा भएको ...

जलवायु सम्मेलन र स्वच्छ पानीको सवाल

केही समयअघि बेलायतको स्कटल्यान्डमा विश्व जलवायुसम्बन्धी विश्व सम्मेलन (कोप–२६) भएको छ । सो सम्मेलनमा भाग लिन नेपालबाट सरकार प्रमुख शेरबहादुर देउवा स्वयम् नै जानुभएको थियो । नेपाल सरकारले विश्वमा जलवायु परिवर्तनका कारण विगतमा भएका वा निकट भविष्यमा हुने ठूलठूला घटनाहरूलाई बढी नै महŒव दिन्छ, महŒवका साथ हेरेको छ भन्ने विश्वले महसुस गरेको हुनुपर्छ ।हुन पनि […]

जलवायु सम्मेलन, डाइनोसर र मानिस

सुन्नुहोस् मानिसहरू, प्रजातिको लोपबारे मलाई थाहा छ । मलाई बताउन दिनुहोस् । स्वाभाविक रूपमा तपाईंहरूलाई पनि थाहा छ कि लोप हुनु राम्रो कुरा होइन । तर आफैंलाई जानी-जानी समाप्त पार्ने ? सात करोड वर्षमा मैले सुनेको सबैभन्दा हास्यास्पद कुरो हो यो । हामीलाई त एउटा भन्ने बाटो छ । हाम्रो विनाशको कारण उल्का पिण्ड थियो […]

राष्ट्रिय जलवायु सम्मेलन आज

काठमाडौं : स्थानीय गुफाडाँडामा यस वर्ष पनि  राष्ट्रिय जलवायु सम्मेलन गरिने भएको छ। जिल्ला समन्वय समिति राष्ट्रिय महासङ्घका उपाध्यक्ष सन्तमान तामाङका प्रमुख आतिथ्यतामा शुक्रबार हुने कार्यक्रममा ७७ जिससका प्रमुख वा प्रतिनिधि, सिन्धुपाल्चोकका सबै विषयगत कार्यलयका प्रमुख वा प्रतिनिधि, सिन्धुपाल्चोकका सबै स्थानीय तहका प्रतिनिधिलगायत अन्य सरोकार निकायको सहभागिता रहने छ।मेलम्ची नगरपालिका वडा नं ९ गुफाडाँडामा विगत वर्ष जस्तै यस वर्ष पनि दोस्रो जलवायु सम्मेलन, दिवस तथा अन्तरक्रिया आयोजन गरिने ज

कोरोना महामारीका कारण जलवायु सम्मेलन अर्को वर्षलाई सर्यो

कोरोना भाइरस महामारीका कारण बेलायतको ग्लास्गोमा हुने भनिएको जलवायु सम्मेलन अर्को वर्षका लागि सारिएको छ

तीन दिने जलवायु सम्मेलन सिन्धुपाल्चोकमा हुँदै

काठमाडौं : विश्वभर जलवायुको असर परिरहेको बेलामा सिन्धुपाल्चोकमा जलवायु सम्मेलन हुने भएको छ। जिल्ला समन्वय समिति महासंघको आह्वानमा मेलम्ची नगरपालिकाको ज्यामिरे गुफाडाँडामा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा तीन तिने प्रथम राष्ट्रिय जलवायु सम्मेलन पुस १५, १६ र १७ गते हुने भएको छ। बुधबार काठमाडौंमा संचार केन्द्र न...

राष्ट्रिय जलवायु सम्मेलन हुने

काठमाडौं – जलवायु परिर्वतनका कारण र असरबारे देशभरका जनप्रतिनिधिलाई बुझाउने र त्यसबाट बच्न अनुकूलन बनाउने उद्देश्यका साथ ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ हुने भएको छ । जिल्ला समन्वय समिति महासङ्घ सिन्धुपाल्चोकले यही पुस १५, १६ र १७ गते ‘राष्ट्रिय जलवायु सम्मेलन–२०७५’ को आयोजना गर्न...