जलवायु सम्मेलन, डाइनोसर र मानिस

सुन्नुहोस् मानिसहरू, प्रजातिको लोपबारे मलाई थाहा छ । मलाई बताउन दिनुहोस् । स्वाभाविक रूपमा तपाईंहरूलाई पनि थाहा छ कि लोप हुनु राम्रो कुरा होइन । तर आफैंलाई जानी-जानी समाप्त पार्ने ? सात करोड वर्षमा मैले सुनेको सबैभन्दा हास्यास्पद कुरो हो यो । हामीलाई त एउटा भन्ने बाटो छ । हाम्रो विनाशको कारण उल्का पिण्ड थियो […]