नेत्रहीन विश्वकप क्रिकेटमा अष्ट्रेलियामाथि नेपालको शानदार जित

नेत्रहीन विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले अष्ट्रेलियालाई हराएको छ। यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले सोमबार अष्ट्रेलियालाई ८ विकेटको फराकिलो अन्तरले हराएर सान्त्वना जित निकाल्दै प्रतियोगिताको यात्रा टुंग्याएको हो। दुबईमा पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले दिएको २ सय ९९ रनको लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर भेट्टायो। अष्ट्रेलियामाथि जित निकाल्न नेपालले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन…

सम्बन्धित सामग्री

डिफेण्डिङ च्याम्पियनमाथि श्रीलंकाको शानदार जित

९ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा श्रीलंकाले डिफेण्डिङ च्याम्पियन इंग्ल्याण्डमाथि ८ विकेटको जित हात पारेको छ । लगातार तेस्रो र समग्रमा चौथो हारसँगै इंग्ल्याण्ड विश्वकपको समूह चरणबाटै बाहिरिने सम्भावना बढेको छ । बिहीबार भारतको बैंग्लुरुमा इंग्ल्याण्डले दिएको १५७ रनको लक्ष्य श्रीलंकाले मात्र २५.४ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसको सुरुवात राम्रो थिएन । २३ […]

आईसीसी टी–२० विश्वकप : आज भारत र पाकिस्तान खेल्ने

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। खेल मेलवर्नमा दिउँसो पौने २ बजे शुरु हुनेछ। यसअघि गत वर्ष यूएईमा भएको टी–२० विश्वकपमा पहिलो पटक भारतमाथि पाकिस्तानले १० विकेटको शानदार जित निकालेको थियो।अन्तर्राष्ट्रिय टी २० मा भारत र पाकिस्तानले अहिलेसम्म ११ खेल खेलेका छन्, जसमा भारतले सात र पाकिस्तानले तीन खेलमा जित निकालेका छन् भने एक खेल बराबरी खेलेका छन्। यसअघि शनिबार भएको खेलमा अस्ट्रेलिया न्युजिल्याण्डसँग ८९ रनले पराजित भएको थियो।

वार्नरको ८९ रनसँगै अष्ट्रेलियाको शानदार जित

काठमाडौं । डेभिड वार्नरले अविजित ८९ रन बनाएपछि अष्ट्रेलियाले टी-२० विश्वकप क्रिकेटमा वेष्ट इण्डिज जलाई ८ विकेटले पराजित गरेको छ । अबुधाबीमा वेष्ट इण्डिजले दिएको १५८ रनको लक्ष्य अष्ट्रेलियाले १६.२ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो । ओपनर वार्नरले ५६ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा अविजित ८९ रन बनाए भने […]

बंगलादेशमाथि अष्ट्रेलियाको धमाकेदार जित

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध अष्ट्रेलियाले धमाकेदाार जित हात पारेको छ । दुबईमा बिहिबार अष्ट्रेलियाले बंगलादेशविरुद्ध ८ विकेटको शानदार जित निकालेको हो । ७४ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ६ दशमलव २ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो । अष्ट्रेलियाका लागि डेभिड वार्नरले १८ र आरोन फिन्चले ४० रन जोडे । मिचेल मार्स १६ रनमा अविजित […]

विश्वकप क्रिकेटः पाकिस्तानको लगातार दोस्रो जित, वेस्ट इन्डिज ८ विकेटले पराजित

काठमाडौं, १० कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाले पहिलो जित निकालेको छ । दुबई अन्तराष्ट्रिय मैदानमा हिजो (मंगलबार) भएको खेलमा बलियो टोली वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रीकाले शानदार जित निकालेको हो । वेस्ट इन्डिजले दिएको १ सय ४४ रनको लक्ष्य दक्षिण अफ्रीकाले १८ ओभर २ बलमा २ विकेट गुमाएर पूरा […]

श्रीलंकामाथि न्यूजिल्याण्डको १० विकेटको जित

काठमाडौं । विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले श्रीलंकामाथि १० विकेटको शानदार जित हात पारेको छ । श्रीलंकालाई १३६ रनमा अलआउट गरेको उसले मात्र १६.१ ओभरमा विकेट नगुमाई लक्ष्य भेट्टायो । उसका मार्टिन गुप्टिल ७३ र कोलिन मुन्सो ५८ …