काठमाडौं । डेभिड वार्नरले अविजित ८९ रन बनाएपछि अष्ट्रेलियाले टी-२० विश्वकप क्रिकेटमा वेष्ट इण्डिज जलाई ८ विकेटले पराजित गरेको छ । अबुधाबीमा वेष्ट इण्डिजले दिएको १५८ रनको लक्ष्य अष्ट्रेलियाले १६.२ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो । ओपनर वार्नरले ५६ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा अविजित ८९ रन बनाए भने […]