विश्वकप टी–२० क्रिकेटः आयोजक अष्ट्रेलिया पहिलो खेलमै पराजित, न्यूजिल्याण्डको शानदार जित

अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–२० विश्वकप क्रिकेटमा सुपर १२ का खेलहरु आजबाट शुरु भएका छन् । पहिलो खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया पराजित भएको छ । अष्ट्रेलिया साविक उपविजेता न्यूजिल्याण्डसँग ८९ रनले पराजित भएको हो ।

सम्बन्धित सामग्री

टी-२० विश्वकप: अष्ट्रेलियामाथि अफगानिस्तानको शानदार जित

काठमाडौं ।  अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रीकेटमा अष्ट्रेलियामाथी अफगानिस्तानले शानदार जित दर्ता गराएको छ । आइतबार बिहान भएको खेलमा अफगानिस्तानलेअष्ट्रेलियालाई २१ रनले पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको हो । अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य अष्ट्रेलिया १९ ओभर २ बलमा १२७ रनमा समेटियो । अष्ट्रेलियाका ग्लेन म्याकवेलले ४१ बलमा ५९ […]

आईसीसी एकदिवसीय विश्वकप २०२३ः अष्ट्रेलिया भर्सेस बंगलादेश - NepaliPatra

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ मा अष्ट्रेलिया र बंगलादेशबीचको महत्वपूर्ण खेल आज पुणेको मैदानमा हुदैँछ । अष्ट्रेलियाले आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई शानदार जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । यसैबीच, यो मेगा इभेन्ट बंगलादेशका लागि केही खास छैन जसमा उनीहरु सेमिफाइनलको दौडबाटै बाहिर भइसकेको छ। तर, २०२५ मा हुने च्याम्पियन्स ट्रफीका लागि छनोट […]