उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी घिमिरे ‘पुलिस अफ द मन्थ’

काठमाडौं। माघ महिनाका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे पुलिस अफ दी मन्थ घोषित भएका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले घिमिरेलाई कार्यरत कर्मचारीमध्ये महिनाको सर्वोत्कृष्ट घोषणा गरेको थियो। डीएसपी घिमिरे नेतृत्वको टोलीले लागु औषध मुद्दाका प्रतिवादीलाई भगाएका तत्कालीन जवानलाई १५ वर्षपछि पक्राउ गरेको थियो।

सम्बन्धित सामग्री

तीनकुने सामूहिक हत्यामा प्रयोग भएको हतियार बरामद

३० भदौ, काठमाडौं । काठमाडौंको तीनकुनेमा एकै परिवारका तीन सहित चार जनाको हत्यामा प्रयोग भएको हतियार प्रहरीले बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले घटना भएको स्थानमा हत्यामा प्रयोग भएको खुकुरी र अर्को एक धारिलो हतियार बरामद गरेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । उनले भने, ‘खुकुरी र […]

६ महिनामै फेरिए काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालयका प्रमुख

२८ पुस, काठमाडौं। उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख ६ महिनामै फेरिएका छन् । अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी एसएसपी डा. मनोजकुमार केसीले पाएका छन् भने काठमाडौं प्रहरी प्रमुखमा एसएसपी दानबहादुर कार्की आएका छन् । केसी र कार्की दुवै प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए । अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराई […]

बेलायत पठाइदिने भन्दै ११ लाख ठगी गर्ने बस्नेत पक्राउ

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले बेलायत पठाइदिन्छु भनी रु ११ लाख २० हजार ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।  बेलायत पठाइदिन्छु भनी रु ११ लाख २० हजार ठगी गरेको अभियोगमा काठमाडौँको मैतीदेवी बस्ने सोलुखुम्बु थुलुङ गाउँपालिका–२ का ३३ वर्षीय तिलकबहादुर बस्नेतलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । काठमाडौँको पुतलीसडकस्थित …

क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाललाई पक्राउ गरेको हो । पक्राउ दाहालले वैदेशिक रोजगारीका लागि क्रोएसियाको कृषि फर्ममा मासिक रु एक लाखसम्म तलब हुन्छ …

डलर साट्ने भन्दै श्रृंखलावद्ध ठगी, २ जना पक्राउ

७ भदौ, काठमाडौं । प्रहरीले अमेरिकी डलर देखाएर श्रृंखलावद्ध रुपमा ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका समिर भन्ने सञ्जय तामाङ र विष्णु तामाङ छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका अनुसार उनीहरुले बौद्ध, टोखा, साँखु, कपन लगायतका क्षेत्रमा सस्तो दरम अमेरिकी डलर साट्ने प्रलोभनमा ठगी गर्ने गरेको अभियोगमा उनीहरुलाई […]

६९ लाख हुन्डीको रकम सहित ३ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट प्रहरीले हुन्डीको रकम सहति ३ जनालाई पक्राउ गरेको छ । घण्टाघर र कुलेश्वरबाट पक्राउ गरिएका आरोपीहरूको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६९ लाख नगद बरामद गरेको छ । घण्टाघरबाट ६० लाख र कुलेश्वरबाट ९ लाख रकम बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतले जनाएको छ ।

नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा

यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय एसएसपी जनक भट्टराई सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।...

एकसाथ फेरिँदै उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी प्रमुख

जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) एकसाथ परिवर्तन हुने भएको छ ।

फरार प्रतिवादीहरु पक्राउ

ठगी मुद्दामा संलग्न रही फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले वसुन्धराबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देही पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।...