डलर साट्ने भन्दै श्रृंखलावद्ध ठगी, २ जना पक्राउ

७ भदौ, काठमाडौं । प्रहरीले अमेरिकी डलर देखाएर श्रृंखलावद्ध रुपमा ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका समिर भन्ने सञ्जय तामाङ र विष्णु तामाङ छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका अनुसार उनीहरुले बौद्ध, टोखा, साँखु, कपन लगायतका क्षेत्रमा सस्तो दरम अमेरिकी डलर साट्ने प्रलोभनमा ठगी गर्ने गरेको अभियोगमा उनीहरुलाई […]

सम्बन्धित सामग्री

डलर साट्ने बहानामा ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ थला डाँडा घर भई काठमाडौं बौद्ध आरुबारी बस्ने समिर भन्ने ३२ वर्षीय संजय तामाङ र ललितपुर धापासीहाइट बस्ने ३१ वर्षीय विष्णु तामाङ रहेका छन् । प्रहरीले सोमबार दिउँसो काठमाडौँको विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ […]

सस्ताे दरमा डलर साट्ने भन्दै बाेलाएर लुटपाट गर्ने २ जना पक्राउ

काठमाण्डाै – नेपाल प्रहरीले सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सस्तो दरमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर शृङ्खलाबद्ध ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय सञ्जय तामाङ र त्यही ठाउँका ३१ वर्षीय विष्णु तामाङलाई पक्राउ गरी आज मङ्गलवार सार्वजनिक गरेको हो । उनीहरूलाई १५ लाख रुपैयाँ बराबरको अमेरिकी डलर साट्न लागेको अवस्थामा काठमाण्डाैकाे टोखा नगरपालिकामा रहेकाे युनिक कोलोनीबाट पक्राउ गरिएको प्रहरी प्...