एकसाथ फेरिँदै उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी प्रमुख

जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) एकसाथ परिवर्तन हुने भएको छ ।

सम्बन्धित सामग्री

प्रहरी परिसर काठमाडौं भद्रकाली सर्‍यो, उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा

जिल्ला प्रहरी परिसर, काठमाडौं टेकुबाट भद्रकालीमा सरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरबाट टेकुमा सर्‍यो

२४ असार, काठमाडौं । नयाँबानेश्वरस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय आजबाट टेकुमा सरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौं टेकुस्थित कार्यालयबाट २३ असारमा भद्रकालीमा सरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुस्थित भवनमा सरेको हो । एसएसपी सानुराम भट्टराईले …

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सर्दै

२० असार, काठमाडौं । बानेश्वरस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सर्ने भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौं टेकुस्थित कार्यालयबाट २६ असारमा भद्रकालीमा सरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुस्थित भवनमा सर्न लागेको हो । भद्रकालीमा नै …

तीनकुने सामूहिक हत्यामा प्रयोग भएको हतियार बरामद

३० भदौ, काठमाडौं । काठमाडौंको तीनकुनेमा एकै परिवारका तीन सहित चार जनाको हत्यामा प्रयोग भएको हतियार प्रहरीले बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, टेकुको टोलीले घटना भएको स्थानमा हत्यामा प्रयोग भएको खुकुरी र अर्को एक धारिलो हतियार बरामद गरेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । उनले भने, ‘खुकुरी र […]

६ महिनामै फेरिए काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालयका प्रमुख

२८ पुस, काठमाडौं। उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख ६ महिनामै फेरिएका छन् । अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी एसएसपी डा. मनोजकुमार केसीले पाएका छन् भने काठमाडौं प्रहरी प्रमुखमा एसएसपी दानबहादुर कार्की आएका छन् । केसी र कार्की दुवै प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए । अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराई […]

बेलायत पठाइदिने भन्दै ११ लाख ठगी गर्ने बस्नेत पक्राउ

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले बेलायत पठाइदिन्छु भनी रु ११ लाख २० हजार ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।  बेलायत पठाइदिन्छु भनी रु ११ लाख २० हजार ठगी गरेको अभियोगमा काठमाडौँको मैतीदेवी बस्ने सोलुखुम्बु थुलुङ गाउँपालिका–२ का ३३ वर्षीय तिलकबहादुर बस्नेतलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । काठमाडौँको पुतलीसडकस्थित …

क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाललाई पक्राउ गरेको हो । पक्राउ दाहालले वैदेशिक रोजगारीका लागि क्रोएसियाको कृषि फर्ममा मासिक रु एक लाखसम्म तलब हुन्छ …

नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा

यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय एसएसपी जनक भट्टराई सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।...

फरार प्रतिवादीहरु पक्राउ

ठगी मुद्दामा संलग्न रही फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले वसुन्धराबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देही पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।...