हराउँदै पिङ संस्कृति... (तस्वीरहरू)

दसैँमा चंगा उडाउने र पिङ खेलेर रमाइलाे गर्ने प्रचलन छ । तर पछिल्लाे समय आधुनिकताकाे विकाससँगै चंगा उडाउने र पिङ खेल्ने चलन बिस्तारै हराउँदै जान थालेकाे छ ।

सम्बन्धित सामग्री

दशैंको मौलिकता लिङ्गे पिङ

नेपालीहरुको महान पर्व बडा दशैंका अवसरमा गाउँघरको रौनक बढाउने लिङ्गे पिङ आजभोलि हराउँदै गए पनि यसको अस्तित्व अझै कायम छ । पोखरा महानगरपालि ११ स्थित काहुँडाडामा लिङ्गे पिङ खेल्दै स्थानीय । तस्बिर : राधिका कँडेल/रासस

पिङ हाल्न अनुदान

नवलपुर- दसैँ र पिङ एकअर्कामा पर्यायवाची जस्तै बनेका छन् । दसैँमा टीकाको दिन भुईँ छोड्नुपर्ने (पिङ चढ्नुपर्ने) परम्परागत मान्यताका कारण पनि गाउँघरमा पिङ संस्कृतिको महत्त्व छ ।  पछिल्लो समय गाउँघरबाट लिङ्गे पिङ हराउँदै जान थालेपछि यसको संरक्षणका लागि यहाँको एक वडाले पिङ बनाउन सहयोग गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–३ ले आफ्नो वडामा पिङ […]

पिङ हाल्न वडाको आर्थिक अनुदान

पछिल्लो समय गाउँघरबाट लिङ्गे पिङ हराउँदै जान थालेपछि यसको संरक्षणका लागि यहाँको एक वडाले पिङ बनाउन सहयोग गरेको छ।...

पिङ हाल्न अनुदान !

दसैँ र पिङ एकअर्कामा पर्यावाची जस्तै बनेका छन्। दसैँमा टीकाको दिन भुइँ छोड्नुपर्ने परम्परागत मान्यताका कारण पनि गाउँघरमा पिङ संस्कृतिको महत्व छ।  पछिल्लो समय गाउँघरबाट लिङ्गे पिङ हराउँदै जान थालेपछि यसको...

पिङ हाल्न अनुदान !

नवलपुर - दशैँ र पिङ एकअर्कामा पर्यायवाची जस्तै बनेका छन् । दशैँमा टीकाको दिन भुइँ छोड्नुपर्ने (पिङ चढ्नुपर्ने) परम्परागत मान्यताका कारण पनि गाउँघरमा पिङ संस्कृतिको महत्त्व छ ।  पछिल्लो समय गाउँघरबाट लिङ्गे पिङ हराउँदै जान थालेपछि यसको संरक्षणका लागि यहाँको एक वडाले पिङ बनाउन सहयोग गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–३ ले आफ्नो वडामा पिङ बनाउन प्रोत्साहन गर्दै प्रतिपिङ पाँच हजार रुपैयाँ दिने निर्णय गरेको छ । 'दशैँ तिहारमा पिङ राख्नु खेल्नु परम्परा नै हो तर, पछिल्लो समयमा प्र...

दसैँमा गाउँमा देखि नै छोडे पिङ

“उति बेला दसैँ आउनभन्दा १० दिन अगाडि नै चौतारा, डाँडामा पिङ हाल्ने चलन थियो, युवाले पिङ हाल्ने युवतीले राति धजा बान्ने चलन थियो, अहिले त न पिङ हाल्छन् न धजा बान्छन्, के–के चलन आएआए, पुराना संस्कृतिहरु सबै हराए ।” बागलुङ निसीखोला–४ की ७३ वर्षीया मनकली घर्ती पुराना संस्कृति हराउँदै गएकोमा चिन्तित छिन् । जब–जब दसैँ […]

भोजपुरको गाउँघरबाट हराउँदै लिङ्गे पिङ

भोजपुर : गाउँघरमा दशैंतिहारको झल्को लिङ्गे पिङबाट पाउने गरिन्थ्यो। दशैंतिहारको अवसर पारेर यहाँका ग्रामीण भेगमा पिङ हाल्ने संस्कृति केही वर्ष अगाडिसम्म कायममै थियो । तर अहिले भने गाउँघरमा युवा पुस्ताको सङ्ख्या पनि कम हुनु र मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट लिङ्गे पिङ लोप हुन थालेको छ। ‘गाउँमा…

गाउँघरबाट हराउँदै लिङ्गे पिङ

भोजपुर– गाउँघरमा दसैँतिहारको झल्को लिङ्गे पिङबाट पाउने गरिन्थ्यो । दसैँतिहारको अवसर पारेर ग्रामीण भेगमा पिङ हाल्ने संस्कृति केही वर्ष अगाडिसम्म कायममै थियो । तर अहिले भने गाउँघरमा युवा पुस्ताको सङ्ख्या पनि कम हुनु र मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट लिङ्गे पिङ लोप हुन थालेको छ । ‘गाउँमा मात्र होइन विगत केही वर्ष […]

गाउँमा देखिँदैनन् युवा, भेटिँदैन पिङ

लमजुङ– वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यतले पिङ हाल्ने र दशैँमा पिङ खेल्ने चलन छ । तर हिजोआज यस्ता सँस्कृति बिस्तारै हराउँदै गएका छन् । सँस्कृतिकै रुपमा विकास भएको पिङ संरक्षणका लागि स्थानीय संस्था तथा व्यक्तिले पनि चासो नदेखाएको बेसीशहर–८ का कमला केसी बताउँछिन् । आधुनिक जीवनशैली र युवापुस्तामा सँस्कृति संरक्षणमा मोह नहुँदा लमजुङका […]

हराउँदै पिङ संस्कृति‚ गाउँघरमा देखिँदैन रोटे र लिङ्गे पिङ

धनकुटा : एक दशकअघिसम्म दशैं तथा तिहारको अवसरमा ग्रामीण भेगमा रोटेपिङ र लिङ्गेपिङ मुख्य आकर्षण हुन्थ्यो। मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको छ।धनकुटाका गाउँगाउँमा पनि दशैं तिहारको मौसममा लिङ्गेपिङ र रोटेपिङ लगाउने गरिन्थ्यो। यस वर्ष भने कमै मात्रामा पिङ लगाइएको धनकुटाको हिले बजारका मोहन घिमिरेले बताए। गाउँमा पिङ नभएपछि जमघट र भेटघाट खल्लो हुने उनको अनुभव छ। पिङमा वृद्धवृद्धा, युवादेखि बालबालिकासम्म झुम्मिने गरेका थिए।पछिल्लो समय युवा पुस्ता गाउँमा नबस्नु र प