गाउँमा देखिँदैनन् युवा, भेटिँदैन पिङ

लमजुङ– वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यतले पिङ हाल्ने र दशैँमा पिङ खेल्ने चलन छ । तर हिजोआज यस्ता सँस्कृति बिस्तारै हराउँदै गएका छन् । सँस्कृतिकै रुपमा विकास भएको पिङ संरक्षणका लागि स्थानीय संस्था तथा व्यक्तिले पनि चासो नदेखाएको बेसीशहर–८ का कमला केसी बताउँछिन् । आधुनिक जीवनशैली र युवापुस्तामा सँस्कृति संरक्षणमा मोह नहुँदा लमजुङका […]

सम्बन्धित सामग्री

दसैँको पिङ र चङ्गाको कथा

बुढापाकाले दसैँमा एक दिन भए पनि जमिन छोड्नुपर्छ । तसर्थ पिङमा मच्चिनुपर्छ भन्छन् । तर, यसको पनि खास कारण भेटिँदैन । चङ्गा पनि उडाउन सबै तम्सिने गर्छन् । आखिर किन यही बेलामा भन्ने प्रश्नको भने कुनै जवाफ भेटिँदैन ।