दशैंको मौलिकता लिङ्गे पिङ

नेपालीहरुको महान पर्व बडा दशैंका अवसरमा गाउँघरको रौनक बढाउने लिङ्गे पिङ आजभोलि हराउँदै गए पनि यसको अस्तित्व अझै कायम छ । पोखरा महानगरपालि ११ स्थित काहुँडाडामा लिङ्गे पिङ खेल्दै स्थानीय । तस्बिर : राधिका कँडेल/रासस

सम्बन्धित सामग्री

पोखराको काहु डाडामा आइतबार पिङ खेल्दै

दसैको माहौलमा पोखराको काहु डाडामा स्थानीय र आन्तरिक पर्यटक लिङ्गे पिङ खेलेर आनन्द लिदैछन।पिङ खेल्न बच्चा देखि युवा युवती उत्तिकै उत्सुक देखिन्छ।...

लोप हुँदै पिङ, बढ्दै पश्चिमा संस्कृतिको प्रभाव

ललितपुर : चाचा हुई ई ई ...., सररर .........यी यस्ता ध्वनि अचेल उपत्यकामा कम सुनिन थालेको छ। बढ्दो शहरीकरण, पिङ हाल्ने स्थानको कमी र पश्चिमा संस्कृतिको प्रभाव तथा अन्य मनोरन्जनात्मक तत्वका कारण अचेल पिङको संख्या घट्दै गएको छ।खुसियाली र उमङ्ग बोकेर आएको नेपालीहरुको महान चाड दशैँ र तिहारमा पिङ खेल्ने गरिन्छ। भनिन्छ , पिङ खेल्नाले परम्परा धान्नुका साथै एउटा छुट्टै अनुभूति हुन्छ।लिङ्गे पिङ , रोटे पिङ, डोडे र जाँते पिङ पहिलेदेखि नै खेलिँदै आए पनि  अचेत लिङ्गे पिङ नै प्रचलनमा आएको देखिन्छ।हाम्रो घ

दसैँमा लिङ्गे पिङ...

दसैँको एउटा रोमाञ्चक पक्ष हो लिङ्गे पिङ । पिङ अन्य बेलामा पनि बनाउन र खेल्न मिल्छ तर, दसैँमा लिङ्गे पिङबाट पाइने उन्मुक्त खुसी सायदै अरुबेला नपाउन सकिन्छ । अझ दसैँमा एकपटक धरती छाड्नै पर्छ भन्ने जनविश्वास पनि छ । त्यसैले होला दसैँको टिकाको दिन त पिङ खेल्न चाहनेको सङ्ख्या उल्लेख्य नै हुन्छ । ‘दसैँमा लिङ्गे पिङ मनोरञ्जनको उत्कृष्ट साधन हुने र धरती छाड्नै पर्छ भन्ने जनविश्वासले नै प्रचलनमा छ’, संस्कृतिविद् डा. चुन्दा बज्राचार्य बताउँछिन् । अर्कातर्फ पिङ स्वास्थ्यका लागि पनि हितकर म

पिङ हाल्न वडाको आर्थिक अनुदान

पछिल्लो समय गाउँघरबाट लिङ्गे पिङ हराउँदै जान थालेपछि यसको संरक्षणका लागि यहाँको एक वडाले पिङ बनाउन सहयोग गरेको छ।...

काठमाडौंको कीर्तिपुरमा लिङ्गे पिङ खेल्दै सर्वसाधारण ।

काठमाडौंको कीर्तिपुरमा लिङ्गे पिङ खेल्दै सर्वसाधारण । तस्बिर : कारोबार

गाउँबाट हराउँदैछ ‘रोटे र लिङ्गे’ पिङ

सुर्खेत- दशैँ सुरु भइसक्यो, वातावरण दशैँको माहोलमा रम्न थालिसक्यो । दशैँको रमझम सुरु भएसँगै गाउँघरमा ‘लिङ्गे पिङ’ खेल्दै रमाउन सुरु भइसक्थ्यो । तर कर्णाली प्रदेशका गाउँ–गाउँमा ‘लिङ्गे पिङ’ थापेको कहीँकतै देखिँदैन । दशैँमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ । पहाडी तथा ग्रामीण भेगका मानिसले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरूमा ‘मेला’ आयोजना गर्थे […]

गाउँबाट हराउँदैछ ‘रोटे र लिङ्गे’ पिङ

सुर्खेत । दशैँ सुरु भइसक्यो, वातावरण दशैँको माहोलमा रम्न थालिसक्यो । दशैँको रमझम सुरु भएसँगै गाउँघरमा ‘लिङ्गे पिङ’ खेल्दै रमाउन सुरु भइसक्थ्यो । तर कर्णाली प्रदेशका गाउँ-गाउँमा ‘लिङ्गे पिङ’ थापेको कहीँकतै देखिँदैन । दशैँमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ । पहाडी तथा ग्रामीण भेगका मानिसले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरूमा ‘मेला’ आयोजना […]

दसैँमा गाउँबाट हराउँदैछ ‘रोटे र लिङ्गे’ पिङ

दशैँ सुरु भइसक्यो, वातावरण दशैँको माहोलमा रम्न थालिसक्यो । दशैँको रमझम सुरु भएसँगै गाउँघरमा ‘लिङ्गे पिङ’ खेल्दै रमाउन सुरु भइसक्थ्यो । तर कर्णाली प्रदेशका गाउँ–गाउँमा ‘लिङ्गे पिङ’ थापेको कहीँकतै देखिँदैन । दशैँमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ ।पहाडी तथा ग्रामीण भेगका मानिसले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरूमा ‘मेला’ आयोजना गर्थे । त्यही मेलामा मनोरञ्जनको सबैभन्दा महत्वपूर्ण माध्यम थियो ‘लिङ्गे पिङ’ । दशैँमा ‘लिङ्गे पिङ&rsquo

भोजपुरको गाउँघरबाट हराउँदै लिङ्गे पिङ

भोजपुर : गाउँघरमा दशैंतिहारको झल्को लिङ्गे पिङबाट पाउने गरिन्थ्यो। दशैंतिहारको अवसर पारेर यहाँका ग्रामीण भेगमा पिङ हाल्ने संस्कृति केही वर्ष अगाडिसम्म कायममै थियो । तर अहिले भने गाउँघरमा युवा पुस्ताको सङ्ख्या पनि कम हुनु र मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट लिङ्गे पिङ लोप हुन थालेको छ। ‘गाउँमा…

गाउँघरबाट हराउँदै लिङ्गे पिङ

भोजपुर– गाउँघरमा दसैँतिहारको झल्को लिङ्गे पिङबाट पाउने गरिन्थ्यो । दसैँतिहारको अवसर पारेर ग्रामीण भेगमा पिङ हाल्ने संस्कृति केही वर्ष अगाडिसम्म कायममै थियो । तर अहिले भने गाउँघरमा युवा पुस्ताको सङ्ख्या पनि कम हुनु र मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट लिङ्गे पिङ लोप हुन थालेको छ । ‘गाउँमा मात्र होइन विगत केही वर्ष […]