साउदीमा पहिलो पटक महिला फुटबल लिग सञ्चालन हुँदै

एजेन्सी, २९ कात्तिक। साउदी अरबमा पहिलो पटक महिला फुटबल लिग सञ्चालन हुने भएको छ। यस महिनाको अन्तिममा साउदीमा पहिलो पटक महिला फुटबल लिग सञ्चालन हुन लागेको हो। साउदी फुटबल फेडेरेसन (महासंघ)का अनुसार लामो समयपछि साउदीले महिला खेलकुदको लागि अवसरको ढोका खोलेको छ। प्रतियोगिता नोभेम्बर २२ देखि सञ्चालन हुने छ। रुढीवादी साउदी अरेबियामा लामो समयदेखि महिला […]

सम्बन्धित सामग्री

फ्रेन्च लिग वानमा साम्बाको डेब्यु

नेपाली राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी साम्बाले विश्वकै लोकप्रिय महिला फुटबल लिग फ्रेन्च लिग वानमा डेब्यु गरेकी छन् ।  एन अभान्ट ग्वेंगाम्पमा आधिकारिक रूपमा जोडिएकै साता उनले डेब्यु गरेकी हुन् ।...

राष्ट्रिय महिला फुटबल लिग स्थगित

माघ १५ बाट हुने भनिएको राष्ट्रिय महिला लिगका खेलहरू स्थगित भएका छन् ।  कोरोना महामारीका कारण लिगका खेलहरू स्थगित भएका हुन् ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक सूचना प्रकाशित गर्दै महिला लिगका खेलहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी गराएको छ ।

राष्ट्रिय महिला फुटबल लिग माघमा

इलाम : राष्ट्रिय महिला लिग फुटबल माघमा शुरु हुने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला कमिटीले महिला लिग माघ १५ गते सुरु हुने जनाएको छ।प्रतियोगितामा ३ विभागीयसहित ८ टिमको सहभागिता रहनेछ।लिगमा गत वर्षको विजेता सशस्त्र प्रहरीको एपिएफ, नेपालली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबसहित विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहने छ।धनगढी र ललितपुरले गत कात्तिकमा सम्पन्न उपमेयर कप राष्ट्रिय

बाँसगढीमाथि धनगढीको गोलवर्षा

ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका जारी उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनोट प्रतियोगिताअन्तर्गत मंगलबारका खेलमा सफलता निकाल्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।...

महिला फुटबल लिग : आर्मीले चौदण्डीगढीलाई ९-० ले हरायो

रश्मी घिसिङको ह्याट्रिकको मद्दतमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगको दोस्रो चरणमा शानदार जित निकालेको छ

राष्ट्रिय महिला फुटबल लिग : आर्मीको तेस्रो जित

राष्ट्रिय महिला फुटबल लिग प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लबले विराटनगर महानगरपालिकालाई ७–० ले

महिला फुटबल लिग : आर्मी र पुलिस क्लबको गोलरहित बराबरी

बुधबारबाट राजधानीमा सुरु भएको राष्ट्रिय महिला फुटबल लिगमा विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका छन्

महिला फुटबल लिग सर्ने निश्चित, एन्फा प्रवक्ता भन्छन्– गृहकार्यमै छौं

काठमाडौं । छिमेकी भारतले व्यावसायिक महिला फुटबल लिग सञ्चालन गरेको तीन वर्ष पुगिसकेको छ । नेपालकी सावित्रा

राष्ट्रिय महिला फुटबल लिग : सावित्राले फेरि ठोकिन् १२ गोल

काठमाडौं, पुस १९ –१६ औँ राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिपअन्तर्गत बुधबार भएका खेलमा नेपाल आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब विजयी भ...