काठमाडौँ । सामुदायिक वनको काठ लगत समर्थन तथा लिलाम सहमतिको सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको आरोपमा वन अधिकृत भुवन पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार डिभिजन वन कार्यालय, उदयपुरको योजना शाखाका प्रमुखसमेत रहेका वन अधिकृत (सातौँ) पौडेलविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। […]
काठमाडाैँ । भारत सरकारले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धन सरकार रहेका सबै राज्यमा समान नागरिक संहिता (युसीसी) लागू गर्ने तयारी अघि बढाएको छ । गृहमन्त्री अमित शाहले सन् २०२९ सम्ममा भाजपाको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) शासित सबै २१ राज्यमा युसीसी लागू गर्ने लक्ष्य रहेको बताए। भारतका एक अर्ब ४० करोडभन्दा बढी […]
Yemen. Yemen's Iran-backed Houthi rebels have captured more strategic islands in the southern Red Sea. According to government and Houthi officials, this move on Monday has further strengthened the rebels' control over the important maritime waterway.The Houthis have taken control of the 'Greater Hanish' and 'Lesser Hanish' islands. This development comes as Saudi Arabia-backed Yemeni government forces are trying to counter the rapid advance of the Houthis around the 'Bab al-Mandeb Strait'.The Bab al-Mandeb Strait, considered important for world trade and oil transport, is the main sea route connecting the Red Sea to the Gulf of Aden and the Indian...
काठमाडौं । नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्ज्यानी चिह्न र सैनिक संरचना प्रयोग गर्दै आएको आरोप लागेको ‘ग्रीन आर्मी नेपाल’को वैधानिकताबारे सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सोमबार प्रारम्भिक सुनुवाइ गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित गृह र रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद्, काठमाडौं जिल्ला […]
काठमाडौँ। तीजका अवसरमा आराध्यदेव भगवान् श्री पशुपतिनाथ मन्दिरमा साेमबार भक्तजनको चाप बढेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। बिहान ९ बजेसम्म भक्तजन सीमित थिए । १० बजेपछि क्रमशः चाप बढेको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए। बिहान आधा घण्टामै दर्शन गरेर फर्कन सकिने अवस्था थियो । बिहान १० बजेसम्म लाममा बसेको आधा घण्टामै दर्शन […]
Mumbai. Actress Neelam Kothari has recently clarified the old rumors about her relationship with Govinda. She stated that she was very young when those rumors were circulating and was unaware that Govinda was already married. Neelam revealed these details during an interview with Times Now. Neelam and Govinda worked together in many films in the 80s and early 90s. Following this, discussions about their relationship continued for years. When asked in the interview if Govinda loved her off-screen, Neelam said, 'I don't know. Firstly, I was very young at that time. Now I have come to know that perhaps he...